युरोकपका लागि इंग्ल्यान्डको टिम घोषणा

१८ जेठ ७८, बुधबार

१९ जेठ, काठमाडौँ ।

इंग्ल्यान्डले युरोकपका लागि राष्ट्रिय टिमको घोषणा गरेको छ ।

इंग्ल्यान्डका प्रशिक्षक ग्यारेथ साउथगेटले अर्को साता सुरु हुने युरोकपका लागि ह्यारी केनको कप्तानीमा २६ सदस्यीय अन्तिम टोली घोषणा गरेका हुन् ।

Advertisement

प्रारम्भिक चरणमा रहेका ३३ खेलाडीबाट जेसे लिंगार्ड, जेम्स वार्ड, ओली वाट्कीन्स, मासन ग्रीनउड, बेन गोडफ्रे, बेन व्हाइट र आरोन राम्सडेल बाहिरिएका छन् ।

इंग्ल्यान्ड युरोको समूह डी मा रहेको छ । इंग्ल्यान्डको समूहमा क्रोएसिया, स्कटल्यान्ड र चेक गणतन्त्र रहेका छन् ।

Advertisement
Advertisement

भर्खरको समाचार

बालेन शाह र EVM ले ततायो रास्वपाको महाधिवेशन

PM Balen Shah_-194

नेपाल अमेरिकाको ‘निगरानी थलो’ रुमुख्य ध्यान तिब्बती शरणार्थीमा

c547005d-c2fa-416d-ab48-e688406363ff

कतारले उपहार दिएको बोइङ कस्तो बन्यो ? ट्रम्पले देखाए

260619-air-force-one-mn-1625-c97bb6

कोशी प्रदेशमा देखियो यस वर्षको मनसुन

mausam-2075-12-18-768x388

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

सम्बन्धित समाचार

Scroll to Top