यूएईमाथि नेपालको सानदार जित

२३ भदौ ७६, मंगलबार

२४ भदौ, काठमाडौं ।

नेपालले एसीसी यू १९ एसिया कप क्रिकेट प्रतियोगिताको आफ्नो अन्तिम खेलमा यूएईलाई १ सय ६० रनको फराकिलो अन्तरले पराजित गरेको छ ।
नेपालले दिएको दुई सय ८६ रनको लक्ष्य पछ्याएको यूएई ३४ ओभर ४ बलमा एक सय २५ रनमा सिमित भयो। नेपालका बलर सागर ढकालले तीन तथा पवन सर्राफ, रसिद खान र सुर्य तामाङले दुई दुई विकेट लिए।

Advertisement

यूएईका कुनैपनि ब्याट्सम्यानले अर्धसतक बनाउन सकेनन्। त्यसअघि पहिला ब्याटिङ गरेको नेपालका लागि कप्तान तथा विकेटकिपर रोहित पौडेलले ६७, सन्दीप झोराले ४८, आरिफ शेखले ४५, रसिद खानले ४४ र कमल एेरीले ४१ रन बनाए।

नेपालका दुवै ओपनर ब्याट्सम्यान शुन्यमा आउट भएका थिए।

समुह बीमा रहेको नेपाल पहिलो खेलमा श्रीलंकासँग ५ र दोस्रो खेलमा बंगलादेशसँग ६ विकेटले पराजित भएपछि समुह चरणबाटै बाहिरिएको थियो ।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top