यूएईमा भिसा सकिएकालाई जरिवाना, अलपत्र नेपालीलाई तत्काल उद्दार गर्न एनआरएनएको आग्रह

३१ असार, काठमाडौं । यूएईमा अलपत्र नेपालीलाई तत्काल नेपाल फर्काउन एनआरएन युएईले नेपाल सरकारसँग आग्रह गरेको छ ।

एनआरएनले एक विज्ञप्ति जारी गर्दै भिसा सकिएका नेपालीहरुको उद्धारकालागि उडान बढाउन र साधारण उडानबाट उद्धार गर्न आग्रह गरेको हो ।

 

Advertisement

युएईले जुलाई १२, २०२० सम्म क्यान्सिल भइसकेको रेसिडेन्स भिसा र म्याद सकिएको भिजिट भिसा बाहकलाई ११ अगष्ट, २०२० सम्म आफ्नो मुलुक नफर्किए कानुन बमोजिम जरिवाना तिर्नुपर्ने व्यवस्था गरेको छ ।

अगष्टसम्म आफ्नो देश नफर्किए नेपालीहरुले पहिलो दिनको १ सय २५, रिन्युअल पेनाल्टी र लिभ पर्मिटको २ सय ८७ फाइन र हरेक दिन २५ रेसिडेन्ट भिसा र एक सय भिजिट भिसाका दरले जरिवाना तिर्नुपर्नेहुन्छ ।

Advertisement

महिनौं देखि बेरोजगार भएका हजारौंका संख्याका नेपालीहरुलाई यो अप्ठ्यारो परिस्थितिबाट बचाउन एनआएनले नेपाल सरकारलाई आग्रह गरेको हो । यो नियम युएईले जुलाई १२ बाट लागु गरेको हो ।

 

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

साइबर आक्रमणले आइफोन १८ प्रो का गोप्य तस्वीर र विवरण बाहिरियो

maxresdefault (2)

मन्त्रालय घटाएको बालेन सरकारले मन्त्रीको ’जम्बो सचिवालय’ किन बनायो ?

724493780_932479906483718_189551849365514813_n

सिन्धुको जल रोके भारतको हात काटिने,पाक मन्त्रीले दिए खुल्ला धम्की

0ff64540-206c-11f0-9c65-a5c3dc449bf3.jpg

निश्चलनाथ पाण्डेलाई बालेनले भारतका लागि राजदूत बनाउन लागेको भारतमा चर्चा

97939b97-fe12-4a47-a83c-c458bc0007d4

बंगलादेशको मोंगला बन्दरगाह चीनले विस्तार गर्ने, दिल्लीलाई फेरि झट्का

Oplus_16908288

फ्रान्सविरुद्ध स्वीडेनः खेल जित्ने सम्भावना ७५.१ प्रतिशत

Kylian-Mbappe-France-vs-Alexander-Isak-Sweden

अन्तिम समयमा जापानको सपना चकनाचुर

images (11)

आज यी भूभागमा हुँदै छ भारीदेखि धेरै भारी वर्षा

mausam-2075-12-18-768x388

भेनेजुएलामा ५ दिनसम्मपनि भग्नावशेषबाट चमत्कारिक उद्धार

venezueala earthquake

राहदानी विभागका महानिर्देशकसहित ७ जनाको थुनछेक बहस सकियो

e-passport

सम्बन्धित समाचार

Scroll to Top