×

NEPAL TIMES UPDATES

Playing
लिपुलेक बारे चीन के भन्छ ? सीले ओलीसँग के भनेका थिए ? || Nepal Times
May 23, 2026
Playing
Watch Top15 News Of The Day in 6 Minutes || Nepal Times
May 23, 2026
Playing
गल्फ खेल्दाखेल्दै अचानक ह्वाइट हाउस फर्किए ट्रम्प, हम लाको तयारी ? || Nepal Times
May 23, 2026
Playing
इरानी एयरस्पेस बन्द, इजरेलभर साइरन, व्हाइट हाउसमा छुट्टी रद्द|| Nepal Times
May 23, 2026
Playing
सम्बन्ध सुधार हुने ठानिएको परराष्ट्रमन्त्रीको दिल्ली भ्रमण स्थगित|| Nepal Times
May 23, 2026
Playing
World News: ७०० किलोको ‘डोनाल्ड ट्रम्प’को कु र्बानी, Iranले Israelमा हम*ला गर्ने || Nepal Times
May 23, 2026
Playing
जेठ १५ देखि ‘लगेज ट्याग प्रणाली’ लागू|| Nepal Times
May 23, 2026
Playing
बारामा बैठकबाटै लखेटिए रास्वपाका सांसदहरु, प्रहरीले ग¥यो उद्धार|| Nepal Times
May 23, 2026
Playing
भारतपछि पाकिस्‍तानमा पनि चल्यो कक्रोच अभियान|| Nepal Times
May 23, 2026
Playing
Top 15 Afternoon News || May-23-2026 || Nepal Times
May 23, 2026

रक्तादातालाई अंकित गर्ने अनलाईन डेटाबेस तयार

१३ मंसिर २०७४

विराटनगर,  १३ मंसिर
रगत अभावलाई न्युनिकरण गर्न “हामी युवा”ले रक्तादातालाई अंकित गर्ने अनलाईन डेटाबेस तयार पारेको छ ।

नेपालमा हरेक वर्ष रगत अभावको समाचार सुन्ने गरिन्छ । यसै समस्यालाई न्यूनिकरण गर्न ‘हामी युवा’ नामक गैर सरकारी संस्थाले रक्तदाता डेटाबेसमार्फत सहजिकरण गर्न लागेको हो। नेपालभरिका रक्तदातालाई यस डेटाबेसमा अकिंत गर्ने ऊद्देश्य हामी युवाले लिएको छ ।यसका लागि ३ महिना सम्म रक्तदातालाई अनलाईन डेटाबेसमा समावेस गर्ने अभियान संचालन हुनेछ । त्यसपश्चात आवश्यक परेका बिरामीलाई रगत उपलब्ध गराउन सहयोग पुर्याउने ‘हामी युवा’ को योजना छ ।

Advertisement
Advertisement
Advertisement

३ महिना पश्चात डेटाबेसमा अंकित रक्तदाताको डाटा रगत र रक्तदान समबन्धी काम गरिरहेको विश्वासिलो संस्थालाई पनि उपलब्ध गराउन सकिने संस्थाले जनाएको छ ।

Advertisement

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top