रथयात्रामा एकसय किलो फुल हेलिकप्टरबाट झारिने

३ भदौ, विराटनगर ।

विराटनगरमा आयोजना हुने ऐतिहासिक श्री राधाकृष्ण रथयात्राको तयारी अन्तिम चरणमा पुगेको छ ।यसपटकको रथयात्रामा हेलिकप्टरबाट पुष्पबृष्टि गर्ने तयारी गरिएको छ । आयोजक समितिका अध्यक्ष बाबुराजा ओझाले प्रदेश १ सामाजिक विकास मन्त्रालय र स्थानीय ब्यवसायीहरुको सहयोगमा १ घन्टाकालागि भाडामा ल्याइने हेलिकप्टरबाट १ सय किलो बढी फुल रथयात्राको मार्गमा पृष्पबृष्टि गरिने जानकारी दिए ।

विराटनगरको रथयात्रा एशिया महादेशकै दोश्रो ठूलो रथयात्राको रुपमा स्थापित भएकाले त्यसलाई सफल बनाउन सबैले सहयोग गर्नुपर्ने उनको आग्रह थियो । यसैबीच श्री राधाकृष्ण मन्दिर समितिको मातहतमा रहेको सो पुरस्कार आउदो श्रीकृष्ण जन्माष्टमीका अवसरमा प्रपन्नाचार्यलाई प्रदान गरिने छ । भदौ ७ गते आयोजना हुने रथयात्रा तयारीको बिषयमा जानकारी दिन मंगलबार आयोजित पत्रकार सम्मेलनमा सो पुरस्कारको घोषणा गरिएको हो ।विराटनगरस्थित श्री लक्ष्मीनारायण मन्दिर पाञ्चालीका मठाधिश स्वामी अच्युत प्रपन्नाचार्यलाई १ लाख १ हजार राशीको धर्म संस्कृति पुरस्कार प्रदान गरिने भएको छ ।

Advertisement

श्री राधाकृष्ण मन्दिर समितिको मातहतमा रहेको सो पुरस्कार आउदो श्रीकृष्ण जन्माष्टमीका अवसरमा प्रपन्नाचार्यलाई प्रदान गरिने छ । भदौ ७ गते आयोजना हुने रथयात्रा तयारीको बिषयमा जानकारी दिन मंगलबार आयोजित पत्रकार सम्मेलनमा सो पुरस्कारको घोषणा गरिएको हो । आयोजक समितिका अध्यक्ष बाबुराजा ओझाले श्रीकृष्ण जन्माष्टमीको अवसरमा आयोजना हुने धार्मिक सभाकाबीच प्रपन्नाचार्यलाई ‘पोखरमल धर्म संस्कृति पुरस्कार’ प्रदान गरिने जानकारी दिए ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

बंगलादेशको मोंगला बन्दरगाह चीनले विस्तार गर्ने, दिल्लीलाई फेरि झट्का

Oplus_16908288

फ्रान्सविरुद्ध स्वीडेनः खेल जित्ने सम्भावना ७५.१ प्रतिशत

Kylian-Mbappe-France-vs-Alexander-Isak-Sweden

अन्तिम समयमा जापानको सपना चकनाचुर

images (11)

आज यी भूभागमा हुँदै छ भारीदेखि धेरै भारी वर्षा

mausam-2075-12-18-768x388

भेनेजुएलामा ५ दिनसम्मपनि भग्नावशेषबाट चमत्कारिक उद्धार

venezueala earthquake

राहदानी विभागका महानिर्देशकसहित ७ जनाको थुनछेक बहस सकियो

e-passport

 हराएको रैथाने धानको बाला फेरि खेतमा झुल्दै

733374161_2103140983879869_4605619504120523340_n

जापान भर्सेस ब्राजिलः एसियाली पावर हाउसले विश्व विजेतालाई रोक्ला ?

brazil; team

रोनाल्डोले विश्वकप ट्रफी उचाल्ने घानाका तान्त्रिकको भविष्यवाणी

97a1f16f-8f62-44c3-9244-1967faa97a60

अफगानिस्तानभित्रै पसेर पाकिस्तानको सैन्य कारबाही

afghanistan-pakistan-friendship-flags-waving-600nw-2614082565

सम्बन्धित समाचार

Scroll to Top