राजधानी माग गर्दै मोरङ मुस्लिम समाजद्धारा प्रधानमन्त्रीलाइ ज्ञापनपत्र

१६ पुस ७४, सोमबार

किशोर विश्वकर्मा
विराटनगर, पुष १७
विराटनगरलाई १ नं. प्रदेशको राजधानी बनाइनुपर्ने माग गर्दै मोरङ मुस्लिम समाजले प्रधानमन्त्रीलाई ज्ञापनपत्र पठाएको छ । समाजले १ नं. प्रदेशको राजधानी विराटनगरलाई बनाइनुपर्ने माग गर्दै आज मोरङका प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्य मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको हो ।

ज्ञापनपत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी आचार्यले मोरङ मुस्लिम समाजले बुझाएको ज्ञापनपत्र सम्वन्धीत निकायमा पुर्याइने प्रतिवद्धता जनाए ।

समाजले विराटनगर राजनितिक, सामाजिक, ऐतिहासिक तथा आर्थिक रुपले अब्बल भएकाले राजधानी बन्ने पहिलो हक विराटनगर भएकाले तत्काल राजधानी तोकिनुपर्ने बताएको छ ।

Advertisement

मोरङ मुस्लिम समाजका प्रवक्ता वसिम आलमले विराटनगरलाई प्रदेशको राजधानी बनाउन दवाव सृजना गर्ने उदेश्यले चरणवद्ध आन्दोलनका कार्यक्रमहरु समेत घोषणा गरिएको बताए ।

उनले अनुसार आफ्ना माग वेवास्ता गरिए आगामि पुष १८ गते विराटनगर स्थित गुदरी बि प्लटमा २४ घण्टे रिले अनसन बस्ने, २१ ग्ते विशाल जुलुस प्रदर्शन गर्ने र अन्य दवाव मुलक आन्दोलनका थप कार्यक्रमहरु तय गरिने बताए ।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top