राज्यमन्त्रीका आर्थिक सल्लाहकारद्वारा बन्धक बनाएर किशोरीमाथि बलात्कार

१४ फागुन, काठमाडौं । १७ वर्षीया किशोरीलाई शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरका आर्थिक सल्लाहकार अमृतकुमार घलेले बन्धक बनाएर बलात्कार गरेको खुलेको छ ।

किशोरीलाई आफ्नो कोठामा चार दिन बन्धक बनाएर बलात्कार गरेको भन्ने सूचना पाएपछि गत फागुन १ गते घलेलाई प्रहरीले पक्राउ गरेको हो । सिन्धुलीकी ती किशोरी काठमाडौंमा आफ्नी दिदीसँग बस्थिन् ।

कक्षा १२ मा अध्ययनरत किशोरी आफ्नो घर सिन्धुली गएकी थिइन् । तर घरबाट फर्कनेबेला बनेपाबाट किशोरीलाई अमेरिका लगिदिन्छु भन्दै त्यहाँबाट अमृतले आफ्नो मोटरसाईकलमा काठमाडौं ल्याए । पछि उनले टोखास्थित आफ्नो फ्ल्याटमा बन्धक बनाई बलात्कार गरेको महानगरीय प्रहरी परिसरका प्रवक्ता डिएसपी होविन्द्र बोगटीले जानकारी दिए ।

Advertisement

किशोरीले आफ्नो परिवारलाई गोप्य रुपमा बन्धक बनाएर बलात्कार भएको जानकारी गराएपछि परिवारले प्रहरीलाई खबर गरेको थियो । प्रहरीले खोज–तलास गरी ती किशोरीको उद्धार गर्दै ५२ वर्षीय सल्लाकार घलेलाई पक्राउ गरेको थियो ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

विवाहका लागि जीवन साथी खोजिदिने ‘लमी’ एप सार्वजनिक

lamee app

इक्वेडरलाई हराउँदै मेक्सिको विश्वकपको अन्तिम १६ मा

602559fd-1b30-4cc1-ae87-a9055538d9f6

साउनभित्र २ लाख १० हजार मेट्रिक टन रासायनिक मल आउँदै

farmer uria DAP

जगदम्बा मोटर्सले नेपालमा पहिलो रियर–ह्विल–ड्राइभ ईभी ल्याउँदै

proton

आज ५ प्रदेशमा भारी वर्षा, भोलिसम्मै पानी पर्ने

mausam-2075-12-18-768x388

साइबर आक्रमणले आइफोन १८ प्रो का गोप्य तस्वीर र विवरण बाहिरियो

maxresdefault (2)

मन्त्रालय घटाएको बालेन सरकारले मन्त्रीको ’जम्बो सचिवालय’ किन बनायो ?

724493780_932479906483718_189551849365514813_n

सिन्धुको जल रोके भारतको हात काटिने,पाक मन्त्रीले दिए खुल्ला धम्की

0ff64540-206c-11f0-9c65-a5c3dc449bf3.jpg

निश्चलनाथ पाण्डेलाई बालेनले भारतका लागि राजदूत बनाउन लागेको भारतमा चर्चा

97939b97-fe12-4a47-a83c-c458bc0007d4

बंगलादेशको मोंगला बन्दरगाह चीनले विस्तार गर्ने, दिल्लीलाई फेरि झट्का

Oplus_16908288

सम्बन्धित समाचार

Scroll to Top