रौतहटका विजय र निरञ्जन रामको हत्यारालाई कारवाहीको माग गर्दै ज्ञापनपत्र

२२ भदौ ७७, मंगलबार

धनी रामकोरी
२२ भदौ, कपिलवस्तु ।
रौतहटका विजय राम र निरञ्जन रामको हत्यारालाई कारवाही गर्न माग गर्दै कपिलवस्तु दलित नागरिक समाजले प्रमुख जिल्ला अधिकारी दिर्घ नारायण पौडेललाई ज्ञापनपत्र बुझाएको छ । समाजले पौडेल मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको हो ।

बुद्धपद्म माध्यमिक विद्यालय देखि कपिलवस्तु जिल्ला प्रशासन कार्यालय सम्म शान्ति पूर्ण र्याली निकालेर ज्ञापनपत्र बुझाइएको छन् । दलितहरु माथि दिनप्रतिदिन बलात्कार , हिंसा जस्ता घटना बढी रहेको भन्दै दलित अधिकारकर्मीहरुले सरकारको ध्यानाकर्षण गराएका छन् ।

रौतहटका विजय राम र निरञ्जन रामको हत्यारालाई पक्राउ गरी कडाभन्दा कडा कारवाही गर्न उनीहरुले ज्ञापनपत्र मार्फत माग गरेका छन् ।

भर्खरको समाचार

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

गृहमन्त्रीमा सुधन २.० : कोही खुशी, कोही दुःखी

719940633_1001084555844895_4744652334709059280_n

वर्षा गराउने प्रणाली पूर्वतिर सर्याे, विहानैदेखि झरी,सावधानी अपनाउन आग्रह

mausam-2075-12-18-768x388

फिफा विश्वकप २०२६ को प्रत्यक्ष प्रसारण डीगो एपमा हुने

dgo-logo

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

सम्बन्धित समाचार

Scroll to Top