NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
इरानले चीनसंग जे–१० सी लडाकु विमान किन्ने बुधबार असार १८ , २०८२
चीनबाहिरै आफ्नो उत्तराधिकारी हुने दलाई लामाको घोषणा, बेइजिङले मान्ला ? बुधबार असार १८ , २०८२
हाइपरसोनिक मिसाइलमा चीनको छलांग, Feitian 2  को सफल उडान बुधबार असार १८ , २०८२
आजबाट विद्या भण्डारीले सरकारी सेवासुविधा नलिने बुधबार असार १८ , २०८२
संसद्मा ‘किर्ते’ काण्डको नालीबेलीः नक्कली सांसददेखि मुसाकाण्डसम्म बुधबार असार १८ , २०८२
Next
Prev

समाचार

ललितपुरलाई ६ विकेटले हराउँदै पोखरा विजयी

सोमवार कार्तिक ४ , २०७६
Reading Time: 1 min read
A A
Advertisement
ललितपुरलाई ६ विकेटले हराउँदै पोखरा विजयी
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

४ कार्तिक, काठमाडौं । वुमेन च्याम्पियन्स लिग टि २० प्रतियोगिताको राउण्ड रोविनको अन्तिम खेलमा पोखरा पल्टनले ललितपुर फाल्कोन्सलाई ६ विकेटले पराजित गरेको छ ।

जितका लागि १ सय २३ रनको विजयी लक्ष्य पछ्याएको पोखराले १७ दशमलव २ ओभरमा ४ विकेट गुमाउँदै पुरा गर्यो । पोखराको जितमा कविता कुवर ४२ बलमा १० चौका सहित ६१ रनमा अविजित रहिन् । कविताले ३६ बलमा अर्ध शतक पुरा गरेकी थिइन् ।

त्यस्तै विन्दु रावलले ४४ बलमा ४ चौका सहित ४० रनमा क्याच आउट भइन् । ४ दशमलव २ ओभरमा ५-३ को कमजोर अवस्थामा रहेको पोखरालाई विन्दु र कविताले चौथो विकेटका लागि कीर्तिमानी १ सय ६ रनको साझेदारी गर्दै जित पक्का गरे । कविता र विन्दुको साझेदारी डब्लूसिएलमा कुनै पनि विकेटका लागि भएको उच्च र पहिलो शतकीय साझेदारी हो ।

Advertisement

दोस्रो ओभरको दोस्रो बलमा कप्तान नेरी थापाले सीता राना मगरलाई १ रनमा बोल्ड आउट गरिन् । तेस्रो ओभरको अन्तिम बलमा ममता चौधरीले विकेटकीपर कविता जोशीबाट रेवती धामीलाई १ रनमा क्याच आउट गराउँदै पेभिलिएन फर्काइन् । रुवि पोदार डक आउट भएपछि पोखराले खराब सुरुवात गरेको थियो । ललितपुरकी ममता चौधरीले ४ ओभरमा १ मेडन सहित १० रन खर्चेर २ विकेट लिइन् । नेरी थापाको नाममा २ विकेट रह्यो ।

खराब सुरुवात गरेको ललितपुरलाई कविता जोशी र ममता चौधरीले ५१ रनको साझेदारी गर्दै इनिङ उकासेका थिए । कप्तान सीता रानामगरले १६ ओभरको पहिलो बलमा नविना खड्काबाट क्याच आउट गराउनु अघि जोशीले २३ बलमा ६ चौका सहित ३१ रनको योगदान दिइन् । सम्झना खड्का १५ बलमा २ चौका सहित १० रनमा आउट भइन् । पोखराकी सीता राना मगरले ४ ओभरमा २४ रन खर्चेर २ विकेट लिइन् । नविना खड्का,राजमती ऐरी र अन्जली चन्दको नाममा १ विकेट रह्यो । सुरुवाती तीनै खेलमा कमजोर फिल्डिङ गरेको पोखराले आजको खेलमा पनि त्यहि समस्यालाई निरन्तरता दियो ।

चितवन ४ खेलमा ४ मा जित निकाल्दै शीर्ष स्थानमा रहेर फाइनलमा पुगि सकेको छ । क्याट क्विन्स काठमाडौंले ४ खेलमा ३ मा जित र १ मा हारका साथ दोस्रो स्थानमा रह्यो । ४ खेलमा समान २ मा हार र जितका साथ विराटनगर टाइटन्स तेस्रो स्थानमा छ।

विराटनगर र काठमाडौंबीच मंगलबार क्वालिफायर हुने छ । जसको विजेता चितवनसँग बिहीबार उपाधिको लागि प्रतिस्पर्धा गर्ने छ । पोखराले ४ खेलमा ३ मा हार र १ मा जितका साथ चौथो स्थानमा रहेर बाहिरियो । ललितपुर फाल्कोन्स भने चारै खेलमा पराजित हुँदै पुछारमा रहेर बाहिरियो ।

लोकप्रीय

इरानमा महिलालाई खतरा,विद्यालय बन्यो यातनागृह

इरानले चीनसंग जे–१० सी लडाकु विमान किन्ने

बुधबार असार १८ , २०८२
चीनबाहिरै आफ्नो उत्तराधिकारी हुने दलाई लामाको घोषणा, बेइजिङले मान्ला ?

चीनबाहिरै आफ्नो उत्तराधिकारी हुने दलाई लामाको घोषणा, बेइजिङले मान्ला ?

बुधबार असार १८ , २०८२
हाइपरसोनिक मिसाइलमा चीनको छलांग, Feitian 2  को सफल उडान

हाइपरसोनिक मिसाइलमा चीनको छलांग, Feitian 2  को सफल उडान

बुधबार असार १८ , २०८२

विचार

थप समाचार

इरानमा महिलालाई खतरा,विद्यालय बन्यो यातनागृह
अन्तर्राष्ट्रिय

राष्ट्रपतिले गरिन २ विधेयक प्रमाणीकरण
ताजा समाचार

आजबाट विद्या भण्डारीले सरकारी सेवासुविधा नलिने

बुधबार असार १८ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42

Nepal का नयाँ नायक Balen: काठमाडौंका मेयर र जनताका साथी|| Nepal Times #balen #shah #kathmandu

00:12:14

भ्रष्ट नेता: नेपालको पीडा || Corrupt Leaders: The Pain of Nepal || Nepal Times

00:09:14
Currently Playing

World News: Ukraineलाई Trumpले अब ह*तिया*र नदिने, उत्तराधिकारीबारे दलाई लामाको घोषणा || Nepal Times

World News: Ukraineलाई Trumpले अब ह*तिया*र नदिने, उत्तराधिकारीबारे दलाई लामाको घोषणा || Nepal Times

00:17:39

World News: सहयोग नपाए Ukraineले ६ महिना मात्र यु*द्ध थेग्ने, फोर्डोमा फेरि निर्माणकार्य सुरु

00:17:11

World News: ट्रम्प–नेतन्याहुविरुद्ध ‘फतवा’ जारी, थप आक्रमण नगर्ने भए इरानले वार्ता गर्ने

00:18:28

World News: Iranमा Americaले ब*म नखसालेको खुलासा,भोकले ६६ जनाको मृ*त्यु || Nepal Times

00:16:54

अमेरिका–चीनबीच व्यापार सम्झौता, क्यानडासँग वार्ता तोडियो || Nepal Times

00:17:45

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

पुटिन र सी बीच भेट, के भयो कुरा ?

पुटिन र सीको दबदबा बढ्ने, चीनको नयाँ ब्लाकआउट बम

सोमवार असार १६ , २०८२
७ महिना वित्यो, कति छ प्रधानमन्त्री र मन्त्रीहरुको सम्पत्ति ?

विराटनगरमा डेढ अर्बको कर काण्डःप्रतिष्ठित व्यापारी जेलको छिँडीमा

मङ्लबार असार १७ , २०८२
पाकिस्तान बन्यो संयुक्त राष्ट्र सुरक्षा परिषदको अध्यक्ष, भारत आगो

पाकिस्तान बन्यो संयुक्त राष्ट्र सुरक्षा परिषदको अध्यक्ष, भारत आगो

मङ्लबार असार १७ , २०८२

हालका पोस्टहरू

इरानमा महिलालाई खतरा,विद्यालय बन्यो यातनागृह

इरानले चीनसंग जे–१० सी लडाकु विमान किन्ने

बुधबार असार १८ , २०८२
चीनबाहिरै आफ्नो उत्तराधिकारी हुने दलाई लामाको घोषणा, बेइजिङले मान्ला ?

चीनबाहिरै आफ्नो उत्तराधिकारी हुने दलाई लामाको घोषणा, बेइजिङले मान्ला ?

बुधबार असार १८ , २०८२
हाइपरसोनिक मिसाइलमा चीनको छलांग, Feitian 2  को सफल उडान

हाइपरसोनिक मिसाइलमा चीनको छलांग, Feitian 2  को सफल उडान

बुधबार असार १८ , २०८२
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.