×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

लागु औषध सहित २ पक्राउ

२१ आश्विन २०७५

झापा, आश्विन २१
झापाको भद्रपुर नगरपालिका–५ मेची खोला नजिकबाट प्रहरीले शनिबार लागु औषध सहित २ जनालाई पक्राउ गरेको छ ।

दिउँसो करिब ४ बजे मे ६ प २३७२ नम्बरको मोटरसाइकलमा भारतबाट नेपाल तर्फ आउँदै गरेका भद्रपुर नगरपालिका– ७ बस्ने बर्ष ३२ को सुबर्ण श्रेष्ठ र झापा हल्दीबारी–१ बस्ने बर्ष ३४ को नारायण गुरुङलाई चेकजाँच गर्ने क्रममा लागुऔषध भेटिएपछि उनीहरुलाई पक्राउ गरिएको हो ।

Advertisement
Advertisement

उनीहरुको साथबाट लागू औषध डाईजेपाम–८८ एम्पुल, फेनारगन–८८ एम्पुल र लुपिजेसिक–८८ एम्पुल बरामद गरिएको हो ।

Advertisement

बरामद लागू औषध सहित दुवै जनालाई वडा प्रहरी कार्यालय भद्रपुरमा राखी थप अनुसन्धान भइरहेको उक्त कार्यालयले जनाएको छ ।

भर्खरको समाचार

बालेनले सबैलाई पारे चकित, विपक्ष दलका घोषणा बालेनले पूरा गर्ने

666707698_875077882223921_4422618132601218086_n

होर्मुजकोमा १०,००० बढी अमेरिकी सेना तैनाथ, सी ले दिए ४ बुँदे शान्ति प्रस्ताव

Flag of Iran together with flag of the United States of America

बालेनले ल्याएको प्रतिवद्धतापत्रमा आशिकाको असन्तुष्टि, उठाइन् पिआरको पीडा

634384254_1308104231362099_3703139301615292633_n

तोडिएको होइन , २०८२ मा बनेको म ,बागमतीको किनारमा पुनर्जन्म

cdf68ebd-07f4-4c70-8984-ee648beb9fe2

इरानले ५ वर्ष आणविक परियोजना रोक्ने, अमेरिका भन्छ २० वर्ष

iran america

पोप लियोलाई गाली गरेपछि ट्रम्प ‘यशु’ बने….

DonaldTrumpimpeached_20191219095801

शिक्षामन्त्रीको २४ करोडको सम्पत्ति इमान्दारको कमाइ, छ्रैन कुनै डर

Screenshot 2026-04-14 083430

आफ्नै रुपमा उत्रिए ट्रपः होर्मुजमा जहाज गए ‘ध्वस्त’ पारिदिने

GettyImages_1191715388

नव वर्ष २०८३ प्रारम्भ, कसरी सुरु भयो नयाँ वर्ष ?

670917966_952821104004574_2755406620104523389_n

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

सम्बन्धित खबरहरु

Scroll to Top