लागूऔषध सहित विराटनगरबाट महिला पक्राउ

१९ माघ ७५, आइतबार

विराटनगर, माघ २०
मोरङको विराटनगर–१५ स्थित भन्सार कार्यालयको १ नम्बर ढाटबाट प्रहरीले आइतवार लागूऔषध सहित १ महिलालाई पक्राउ गरेको छ ।

सिमा प्रहरी चौकी रानीबाट खटिएको प्रहरी टोलीले बिहान साढे ११ बजे लागूऔषध सहित सुनसरी धरान उप–महानगरपालिका–१९ की ३५ वर्षीया सिर्जना राईलाई पक्राउ गरेको हो ।

राईको साथबाट प्रहरीले लागूऔषध लुपिजेसिक–२२ एम्पुल, एभिल–२२ एम्पुल, डाईजेल्याब–२२ एम्पुल र फेनारागन–४ एम्पुल फेला पारी बरामद गरेको हो ।

Advertisement

बरामद लागूऔषध सहित राईलाई इलाका प्रहरी कार्यालय रानीमा राखि थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top