×

NEPAL TIMES UPDATES

Playing
ओली राजीनामा नदिने अडानमा, बादल एक्लैले गरे प्रतिकार|| Nepal Times
May 22, 2026
Playing
भारतलाई भारी पर्नेछ मजाकको कक्रोज,नेपालको विद्रोहसँग कसरी जोडिन्छ ?|| Nepal Times
May 22, 2026
Playing
रास्वपाका माननीयहरुले रविलाई मन फुकाएर सुनाए|| Nepal Times
May 22, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-08-2083 || Nepal Times
May 22, 2026
Playing
भारतीय ‘कक्रोज‘ले किन भने नेपाल र बंगलादेशसँग तुलना नगर्नु ?|| Nepal Times
May 22, 2026
Playing
पिता बिना ट्रम्प जुनियरको विवाह,ट्रम्पको परिवारमा को–को छन् ?|| Nepal Times
May 22, 2026
Playing
सांसद्हरुले प्रधानमन्त्री र मन्त्रीको पोल सुनाएपछि रविले के भने ?|| Nepal Times
May 22, 2026
Playing
अमेरिकाविरुद्ध नेपालको शानदार जित,इशान र सन्दीपको जादु || Nepal Times
May 22, 2026
Playing
रवि, छवि र जिवीविरुद्ध अब सहकारी ठगी मुद्दा मात्रै चल्ने|| Nepal Times
May 22, 2026
Playing
नेपालमा पाकिस्तानको जस्तो “हाइब्रिड शासन मोडेल” सम्भव होला ?|| Nepal Times
May 22, 2026

लोकसेवा आयोगको अधिकारमा भारी कटौती गर्दै सरकार

१९ पुष २०७५

काठमाडौं : संवैधानिक निकायको रूपमा रहेको लोकसेवा आयोगको अधिकारमा भारी कटौती गर्दै सरकारले लोकसेवासम्बन्धी कानुन संशोधन र एकीकरण गर्नेसन्बन्धी विधेयक तयार पारेको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयको विधेयक समितिले अन्तिम रूप दिइसकेको सो विधेयकमा सरकारले आयोगको प्रशासनिक अधिकार संकुचन पारेको छ। बजेट खर्च गर्न पाउने आयोगको स्वतन्त्रतामा पनि अंकुश लगाउन खाजेको छ। यस्तै आयोगको बाधा अड्काउ फुकाउन पाउने अधिकारसमेत कटौती गरेको छ।

Advertisement
Advertisement

नेपालको संविधान २०७२ ले लोकसेवा आयोगको क्षेत्राधिकारमा बढोत्तरी गरेको छ। संविधानले क्षेत्राधिकार बढाए पनि अधिकार कटौती गर्न खोजेपछि आयोग सरकारसँग रुष्ट छ।

Advertisement
Advertisement

लोकसेवाले सरकारले तयार पारेको विधेयक सच्याउन माग गर्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा पत्राचार गरेको छ। लोकसेवा आयोगले परिवर्तियत समयअनुसार अधिकार बढेकाले सोहीअनुसार नयाँ कानुन बन्नुपर्ने भन्दै लोकसेवासम्बन्धी विधेयकको मस्यौदा प्रधानमन्त्री कार्यालयमा पठाएको छ।, राजधानी दैनिकमा खबर छ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top