विकास खर्चमा सुधार

१ मंसिर, काठमाडौं । लामो समयको बन्दाबन्दीपछि विकास निर्माणका काम सञ्चालन हुँदा चालु आर्थिक वर्षको पहिलो चौमासिकमा पुँजीगत खर्चमा सामान्य सुधार देखिएको छ ।

 

कात्तिक मसान्त अर्थात हिजोसम्म लक्ष्यको ८ दशलमव ३४ प्रतिशत अर्थात २९ अर्ब ४४ करोड ५२ लाख पुँजीगत खर्च भएको महालेखा नियन्त्रकको कार्यालयले जनाएको छ । अघिल्लो वर्षको सोही अवधिमा भने लक्ष्यको ६ दशमलव अर्थात २४ अर्ब ८३ करोड ५५ लाख लाख रुपैयाँ विकास खर्च भएको थियो । सरकारले चालु आर्थिक वर्षको लागि पुँजीगततर्फ ३ खर्ब ५२ अर्ब ९१ करोड ७५ लाख रुपैयाँ विनियोजना गरेको थियो । अघिल्लो वर्षको तुलनामा सामान्य बढेपनि कोरोना माहामारीका कारण विकास निर्माणका काम रोकिदा पुँजीगत खर्चमा अपेक्षित सुधार आउन सकेको छैन । कर्मचारीको तलबभक्ता लगायत प्रशासनतर्फ गरीने चालु खर्च भने लक्ष्यको २४ दशमलव २५ प्रतिशत अर्थात २ खर्ब ३० अर्ब १२ करोड २० लाख भएको छ । राजश्व संकलनतर्फ पनि अघिल्लो वर्षको तुलनामा झिनो सुधार देखिएको छ । हिजोसम्म लक्ष्यको २३ दशमलव ७४ प्रतिशत अर्थात २ खर्ब ४० अर्ब १५ करोड २८ लाख रुपैयाँ राजश्व संकलन भएको महालेखाको कार्यालयले जनाएको छ । गत वर्षको सोही अवधिमा लक्ष्यको २२ दशमलव २८ प्रतिशत अर्थात २ खर्ब ४७ अर्ब ८० करोड ४१ लाख रुपैयाँ राजश्व संकलन भएको थियो । सरकारले चालु आर्थिक वर्षमा १० खर्ब ११ खर्ब ७५ करोड ८४ लाख रुपैयाँ राजश्व संकलन गर्ने लक्ष्य लिएको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

ओली–प्रचण्डको नयाँ गेमप्लान ! फेरि एकै जहाजका दुई पाइलट

_126009314_prachanda_oli_

ब्रिटिस काउन्सिल नेपालद्वारा उत्कृष्ट साझेदार संस्थाहरु सम्मानित

British Council PR_IELTS Partner Summit_Nepali_25 June 2026 (1)

हालान्ड  VS एमबाप्पेः विश्वकपको सबैभन्दा ठूलो भिडन्त !

66a54980-db9c-44ce-bbe1-13c6474a1cb6

चीनको हात टिष्टा नदीमा चोबलियो

TISTA NADI

भारतमा विना निर्वाचन दुई–तिहाइ पुर्याउने मोदीको खेल

ovhrqjf_pm-modi_625x300_21_April_25

मेस्सीको जन्मोत्सवको अवसरमा DGO र हिमालयन स्पोट्र्सद्वारा उपहार योजना घोषणा

Himalaya-Dgo-Lockup_1-2_copy

रास्वपा उपसभापतिमा सोविता र तोसिमा भिड्दै

sobita-toshmia

राहदानी खरिद प्रकरणको अनुसन्धान ओलीतर्फ कसरी सोझियो ?

UMohNunsd6yfBacoQ1S4A0PRjWkb2rDuQNufheIe

भेनेजुएलामा Doublet Earthquake ,जापानमा ६.९, क्यालिफोर्नियामा ५.६ रेक्टरको भूकम्प

AFP__20260624__B88K6XZ__v1__HighRes__VenezuelaEarthquake-1782364061

इरान युद्ध रोकियो, तेलको भाउ पनि घट्यो तर नेपालमा किन घटेन ?

petrol-pump-india_AFP

सम्बन्धित समाचार

Scroll to Top