विदेशमा उद्धारको पर्खाइमा रहेका नेपालीको धमाधम उद्धार

३ असार ७७, बिहीबार

३ असार, काठमाडौँ ।
कोरोनाको संक्रमणका कारण अलपत्र परेका बंगलादेशमा रहेका १ सय ५५ जना नेपाली काठमाण्डौ आइपुगेका छन् । त्यहाँ समस्यामा परेका नेपालीहरु हिमालय एअरलाइन्सबाट बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेको नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले जानकारी दिए ।

फर्कनेमा ३६ महिला ११९ पुरुष र २ जना दुई वर्ष मुनीका बालबािलका रहेका छन् । हिमालय एअरलाइन्स ढाकातर्फ बिहान ८ बजेर १५ मिनेटमा ७ जना नेपाली र ९ जना विदेशी नागरिक लिएर उडेको थियो । यसअघि शुक्रबार ढाकाबाट २५८ जना नेपाली स्वदेश फर्किएका छन् । बुधबारै कुवेतबाट १ सय ५० जना महिला पनि स्वदेश फर्किसकेका छन् । उनीहरुलाई जजिरा एअरले कुवेतबाट नेपाल ल्याइदिएको हो ।

कुवेत सरकारले त्यहाँ आममाफीमा सहभागी नेपालीलाई आफ्नै खर्चमा काठमाडौँसम्म ल्याइदिएको हो । बुधबारै सिङ्गापुर र थाइल्याडको बैंककबाट पनि केही नेपालीहरु स्वदेश फर्कदै छन् । कुवेतबाट थप १५० जना बिहीबार स्वदेश फर्कने भएका छन् । आममाफीमा सहभागी १५० जना जजिरा एअरमार्फत स्वदेश फर्कने छन् ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

साइबर आक्रमणले आइफोन १८ प्रो का गोप्य तस्वीर र विवरण बाहिरियो

maxresdefault (2)

मन्त्रालय घटाएको बालेन सरकारले मन्त्रीको ’जम्बो सचिवालय’ किन बनायो ?

724493780_932479906483718_189551849365514813_n

सिन्धुको जल रोके भारतको हात काटिने,पाक मन्त्रीले दिए खुल्ला धम्की

0ff64540-206c-11f0-9c65-a5c3dc449bf3.jpg

निश्चलनाथ पाण्डेलाई बालेनले भारतका लागि राजदूत बनाउन लागेको भारतमा चर्चा

97939b97-fe12-4a47-a83c-c458bc0007d4

बंगलादेशको मोंगला बन्दरगाह चीनले विस्तार गर्ने, दिल्लीलाई फेरि झट्का

Oplus_16908288

फ्रान्सविरुद्ध स्वीडेनः खेल जित्ने सम्भावना ७५.१ प्रतिशत

Kylian-Mbappe-France-vs-Alexander-Isak-Sweden

अन्तिम समयमा जापानको सपना चकनाचुर

images (11)

आज यी भूभागमा हुँदै छ भारीदेखि धेरै भारी वर्षा

mausam-2075-12-18-768x388

भेनेजुएलामा ५ दिनसम्मपनि भग्नावशेषबाट चमत्कारिक उद्धार

venezueala earthquake

राहदानी विभागका महानिर्देशकसहित ७ जनाको थुनछेक बहस सकियो

e-passport

सम्बन्धित समाचार

Scroll to Top