विद्यालयमा पढाई नभएपछि तोडफोडमा उत्रिए विद्यार्थी

२२ माघ ७६, बिहीबार

प्रमोद सहनी
२३ माघ, रौतहट ।
रौतहटको एक वडा कार्यालयमा विद्यार्थीहरुले तोडफोड गरेका छन् । पढाइ राम्ररी नभएको भन्दै विद्यार्थीहरुले रौतहटको गरुडा नगरपालिका वडा नं २ को कार्यालयमा तोडफोड गरेका हुन् ।

स्थानीय श्री माध्यमिक विद्यालयका विद्यार्थीहरु वडा कार्यालयमा प्रवेश गरी कागजात, फर्निचर, कम्प्युटर, झ्यालढोका लगायतको सरसमान तोडफोड गरी नष्ट गरेका छन् । तोडफोड गरी सरसमानलाई यताउता फालिदिएका छन् ।

Advertisement

कार्यालयका धेरै सामग्री नष्ट एवं क्षतिग्रस्त भएको छ । तोडफोडमा संलग्न १८ जना विद्यालर्थीलाई प्रहरीले पक्राउ गरेको छ । १८ जना विद्यार्थीलाई पक्राउ गरी इलाका प्रहरी कार्यालय गरुडामा राखिएको रौतहटका प्रहरी प्रवक्ता डीएसपी नविन कार्कीले बताए । कार्यालयका महत्वपूर्ण कागजात, सामग्री नष्ट भएकाले उनीहरुमाथि कारबाही गरिने उनले बताए ।

यसअघि २ महिना अगाडी पनि पढाइ नभएको भन्दै विद्यार्थीहरुले विद्यालयमै तोडफोड गरेका थिए । मनोबल बढेर फेरी वडा कार्यालयमै तोडफोड गरी व्यापक क्षति गरेकाले पक्राउ परेका विद्यार्थीहरुमाथि मुद्दा चलाई कानुन अनुसार कारबाही गरिने डीएसपी कार्कीको भनाइ छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

भेनेजुएलामा ५ दिनसम्मपनि भग्नावशेषबाट चमत्कारिक उद्धार

venezueala earthquake

राहदानी विभागका महानिर्देशकसहित ७ जनाको थुनछेक बहस सकियो

e-passport

 हराएको रैथाने धानको बाला फेरि खेतमा झुल्दै

733374161_2103140983879869_4605619504120523340_n

जापान भर्सेस ब्राजिलः एसियाली पावर हाउसले विश्व विजेतालाई रोक्ला ?

brazil; team

रोनाल्डोले विश्वकप ट्रफी उचाल्ने घानाका तान्त्रिकको भविष्यवाणी

97a1f16f-8f62-44c3-9244-1967faa97a60

अफगानिस्तानभित्रै पसेर पाकिस्तानको सैन्य कारबाही

afghanistan-pakistan-friendship-flags-waving-600nw-2614082565

रास्वपा महाधिवेशनको निष्कर्षः रवि झन शक्तिशाली, पार्टी ?

730732303_4445183819104388_7343949058751405664_n

नेपाली कृषिको तितो यथार्थः खेत बाँझो, युवा खाडीमा, चामल विदेशबाट

734178487_4411518265786836_7881587848052361177_n

अल्टिमा लाइफस्टाइलको ९औँ आउटलेट जनकपुरमा,९९ रुपैयाँमा इयरबड्स

55579c71-86b1-4ea7-8f9e-222455dc8eac

ग्लोबल आइएमई बैंकद्वारा उद्यमशाला कार्यक्रम घोषणा, आवेदन खुल्ला

6e079520-4a98-4216-a901-c3a661ca88df

सम्बन्धित समाचार

Scroll to Top