×

NEPAL TIMES UPDATES

Playing
Top 15 Afternoon News || April-13-2026 || Nepal Times
Apr 13, 2026
Playing
कांग्रेसले गगनका ससुराका कारण दलको नेता छान्न सकेन ? || Nepal Times
Apr 13, 2026
Playing
विश्वका कुन जलमार्गहरूमा लाग्छ टोल ट्याक्स ? होर्मुजदेखि पानामासम्म || Nepal Times
Apr 13, 2026
Playing
Netanyahuवि रुद्ध टर्कीको अदालतमा मु द्दा, ४६०० वर्षको जे ल स जाय माग || Nepal Times
Apr 13, 2026
Playing
६५ अर्बको हिसाबः स्विस बैंकमा पैसा थुपार्ने नेपाली को होलान् ? || Nepal Times
Apr 13, 2026
Playing
बालेन सरकारमा को छ सबैभन्दा धनी ?यस्तो छ सम्पत्ति विवरण|| Nepal Times
Apr 13, 2026
Playing
पाकिस्तानले नै इरानविरुद्ध युद्ध लड्नु पर्न सक्ने, कसरी फस्यो पाकिस्तान? || Nepal Times
Apr 12, 2026
Playing
राप्रपामा लिङ्देनको राजीनामा मागियो, सबै समिति भंग गर्न माग || Nepal Times
Apr 12, 2026
Playing
प्रधानमन्त्री र मन्त्रीको सम्पत्ति कति छ ?अर्थमन्त्रीसँग धनको पोको|| Nepal Times
Apr 12, 2026
Playing
अम्पायरमाथि प्रश्न उठाउँदा करणलाई कारबाही || Nepal Times
Apr 12, 2026

विप्लवका धर्मेन्द्र बाँस्तोलालाई ६ दिन हिरासतमा राख्न अनुमति

४ माघ २०७७

२ माघ, काठमाडौं । विप्लव समूहका पश्चिम कमाण्ड इञ्चार्ज एवं सचिवालय सदस्य धर्मेन्द्र बाँस्तोला ‘कञ्चन’विरुद्ध अनुसन्धानका लागि प्रहरीले ६ दिन हिरासतमा राख्न अनुमति पाएको छ । जिल्ला अदालत, ललितपुरले अनुसन्धानका लागि एक साता हिरासतमा राख्न अनुमति दिएको हो ।

महानगरीय प्रहरी परिसर, ललितपुरकी प्रमुख एसएसपी किरण बज्राचार्यले बताए अनुसार बास्तोलासँगै पक्राउ परेका विवेक कुमाल र रोजन रखालविरुद्ध पनि एक साताकै म्याद थप भएको छ ।

Advertisement
Advertisement

प्रहरीले बास्तोलाविरुद्ध तीनवटा कसुरमा अनुसन्धान अघि बढाएको छ । नख्खुमा एकजनाको मृत्यु र दुईजना घाइते हुने गरी २०७५ साल फागुनमा भएको बम विष्फोटनमा पनि उनीमाथि अनुसन्धान भइरहेको छ । त्यसवेलाको मुद्दामा उनी प्रतिवादी बनाइएका थिए ।

थेचोमा ९ चैत ०७७ मा भएको विष्फोटनमा पनि उनी प्रतिवादी थिए । त्यस्तै, ललितपुरबाट चन्दा असुलीको आरोपमा पक्राउ परेका प्रेम दर्नालले समेत बास्तोलाको नाम लिएको प्रहरीको भनाइ छ । त्यसमा पनि बाँस्तोलाविरुद्ध अनुसन्धान जारी रहेको भनिएको छ ।

बाँस्तोलाविरुद्ध प्रहरीले बम विष्फोटन, हातहतियार तथा खरखजाना, चन्दा असूली, आपराधिक लाभ, राज्यविरुद्धको कसूर र संगठित अपराधको अभियोग लगाएको छ भने उनीसँगै बिहीबार ललितपुर र मकवानपुरको सीमा क्षेत्रबाट समातिएका अन्य दुई नेतालाई भने अदालतबाट वारेन्ट जारी भएको अभियुक्तलाई भगाउने प्रयास गरेको अभियोग लगाइएको छ ।

बिहीबार प्रहरीले अपरेशन चलाइरहेका वेला कुमाल र रखालले बास्तोलालाई भगाउने प्रयास गरेको एसएसपी बज्राचार्य दाबी गरिन् । त्यसैले मुलुकी अपराध संहितामाको दफा १०२ मा भएको कसुर अनुसार दुवै जनाविरुद्ध अनुसन्धान भइरहेको उनले बताइन् ।

Advertisement

विप्लव समूहले भने बास्तोलाको पक्राउविरुद्ध आन्दोलनको घोषणा गरेको छ ।

भर्खरको समाचार

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

सम्बन्धित खबरहरु

Scroll to Top