विराटनगरको जनपथ माविमा हिनामिना : अख्तियारद्धारा छानविन सुरु

विराटनगर : विराटनगर महानगरपालिका– ११ स्थित जनपथ माध्यामिक विद्यालयले भवन निर्माणमा हिनामिना गरेको भन्दै अख्तियारमा उजुरी परेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले पठाएको ५१ लाख रुपैँया खर्च गर्दा ब्यापक हिनामिना भएको भन्दै इटहरीस्थित अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको हो ।

\सो रकम तराई मधेस समृद्धि कार्यक्रम अन्तर्गत तीन कोठे भवन निर्माणका लागि छुट्याईएको थियो । सो रकम विद्यायल परिसरभित्र भवन निर्माण गर्दा व्यबस्थापन समितीका अध्यक्ष भगवान थापाले आफुखुसी काम गरी आर्थिक हिनामिना गरेको उजुरीमा उल्लेख गरिएको बताईएको छ ।अख्तियारले सो उजुरीबारे छानबिन प्रक्रिया अगाडी बढाएको जनाएको छ ।, यो समाचार आजको उद्घोष दैनिकमा छापिएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

भेनेजुएलामा ५ दिनसम्मपनि भग्नावशेषबाट चमत्कारिक उद्धार

venezueala earthquake

राहदानी विभागका महानिर्देशकसहित ७ जनाको थुनछेक बहस सकियो

e-passport

 हराएको रैथाने धानको बाला फेरि खेतमा झुल्दै

733374161_2103140983879869_4605619504120523340_n

जापान भर्सेस ब्राजिलः एसियाली पावर हाउसले विश्व विजेतालाई रोक्ला ?

brazil; team

रोनाल्डोले विश्वकप ट्रफी उचाल्ने घानाका तान्त्रिकको भविष्यवाणी

97a1f16f-8f62-44c3-9244-1967faa97a60

अफगानिस्तानभित्रै पसेर पाकिस्तानको सैन्य कारबाही

afghanistan-pakistan-friendship-flags-waving-600nw-2614082565

रास्वपा महाधिवेशनको निष्कर्षः रवि झन शक्तिशाली, पार्टी ?

730732303_4445183819104388_7343949058751405664_n

नेपाली कृषिको तितो यथार्थः खेत बाँझो, युवा खाडीमा, चामल विदेशबाट

734178487_4411518265786836_7881587848052361177_n

अल्टिमा लाइफस्टाइलको ९औँ आउटलेट जनकपुरमा,९९ रुपैयाँमा इयरबड्स

55579c71-86b1-4ea7-8f9e-222455dc8eac

ग्लोबल आइएमई बैंकद्वारा उद्यमशाला कार्यक्रम घोषणा, आवेदन खुल्ला

6e079520-4a98-4216-a901-c3a661ca88df

सम्बन्धित समाचार

Scroll to Top