विराटनगरको सीमाक्षेत्रमा प्रादेशिक स्वागतद्धार बन्ने

विराटनगर, माघ २१
विराटनगरको सीमावर्ती क्षेत्रमा प्रदेश नम्बर १ को पहिचानसहितको स्वागतद्धार निर्माण हुने भएको छ । प्रदेश सरकार, विराटनगर महानगरपालिका र उद्योग संगठन मोरङको संयुक्त पहलमा ४ करोड बढीको लागतमा स्वागतद्धार निर्माण गरिने भएको हो ।

स्वागतद्धार निर्माण गर्ने स्थालको सोमबार स्थलगत अवलोकन गर्दे प्रदेश सरकारका मन्त्री, महानगरपालिका र उद्योग संगठन मोरङले काम तिव्र रुपमा अगाडि बढाउने निर्णय गरेको छ ।

निमार्णस्थलको अवलोकनका लागि प्रदेश १ का आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङबो, विराटनगर महानगरपालिकाका मेयर भीम पराजुली, उद्योग संगठन मोरङका अध्यक्ष भीम घिमिरे लगायत सीमा क्षेत्रमा पुगेका थिए ।

Advertisement

विराटनगर महानगरपालिकाको वडा नम्बर १५ र १७ को बीचमा प्रदेश प्रवेशद्धारा निर्माण गरिने भएको हो । स्वागतद्धारमा प्रदेश नम्बर १ को कला , संस्कृति, मौलिकता र पहिचान झल्काइने छ ।

प्रदेश सरकारको ४ करोड र थप बजेट महानगरपालिका र उद्योग संगठनले व्यहोर्ने गरी स्वागतद्धार निर्माण हुने छ । प्रवेशद्धार ओभर हेड व्रिज सहितको हुनेछ । विराटनगरमा बढ्दो जनघनत्वका कारण बाटो काट्न समस्या हुने अवस्थालाई ध्यानमा राखेर यही स्वागतद्धारलाई ओभर हेड व्रिजसहित निर्माण गरिने तषरी गरिएको हो ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

भेनेजुएलामा ५ दिनसम्मपनि भग्नावशेषबाट चमत्कारिक उद्धार

venezueala earthquake

राहदानी विभागका महानिर्देशकसहित ७ जनाको थुनछेक बहस सकियो

e-passport

 हराएको रैथाने धानको बाला फेरि खेतमा झुल्दै

733374161_2103140983879869_4605619504120523340_n

जापान भर्सेस ब्राजिलः एसियाली पावर हाउसले विश्व विजेतालाई रोक्ला ?

brazil; team

रोनाल्डोले विश्वकप ट्रफी उचाल्ने घानाका तान्त्रिकको भविष्यवाणी

97a1f16f-8f62-44c3-9244-1967faa97a60

अफगानिस्तानभित्रै पसेर पाकिस्तानको सैन्य कारबाही

afghanistan-pakistan-friendship-flags-waving-600nw-2614082565

रास्वपा महाधिवेशनको निष्कर्षः रवि झन शक्तिशाली, पार्टी ?

730732303_4445183819104388_7343949058751405664_n

नेपाली कृषिको तितो यथार्थः खेत बाँझो, युवा खाडीमा, चामल विदेशबाट

734178487_4411518265786836_7881587848052361177_n

अल्टिमा लाइफस्टाइलको ९औँ आउटलेट जनकपुरमा,९९ रुपैयाँमा इयरबड्स

55579c71-86b1-4ea7-8f9e-222455dc8eac

ग्लोबल आइएमई बैंकद्वारा उद्यमशाला कार्यक्रम घोषणा, आवेदन खुल्ला

6e079520-4a98-4216-a901-c3a661ca88df

सम्बन्धित समाचार

Scroll to Top