विराटनगरबाट भारततर्फ डिजेलको तस्करी,३ जना पक्राउ

१० मंसिर ७७, बिहीबार

१० मंसिर, विराटनगर ।
मोरङ प्रहरीले अवैध रुपमा भन्सार छलि चोरी निकासी गरी भारततर्फ लग्दै गरेको डिजेलसहित ३ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी गस्ती टोलीले बुधबार बिहान करिब ८ बजेको समयमा विराटनगर–११ स्थित केशलिया नहर छेउबाट ३ वटा मोटरसाईकलमा नेपालबाट भारततर्फ अवैध रुपमा लाँदै गरेको ४ सय ३० लिटर डिजेलसहित ३ जनालाई पक्राउ गरेको हो ।

प्लाष्टिकको गिलेनमा रहेको उक्त परिमाणको डिजेलसहित प्रहरीले सुनसरी हरिनगरा गाउँपालिका – ६ बस्ने वर्ष २५ का शत्रुधन साह, वर्ष ३० को नजाम खान र ५० वर्षका अकवाल मियाँलाई नियन्त्रणमा लिएका हो ।

नियन्त्रणमा लिएकाहरुलाई आवश्यक कारवाहीको लागि भन्सार कार्यालय रानी, विराटनगरमा बुझाईएको प्रहरीले जनाएको छ ।

Advertisement

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

नेपाली प्रतिभाको विश्वभर कदरः दिपेन्द्रलाई क्यानडा तेक्वान्दोको अन्तर्राष्ट्रिय सम्मान

2cf23fc9-11ec-4a50-971d-63826f7093e2

गरिमा विकास बैंक सिल्भर अवार्डबाट सम्मानित

fb33e2d1-fd38-46f2-a34a-820de1a45bd6

इरानले खामेनीको ‘रगतको बदला’ लिने, अन्त्येष्टिअघि गर्यो घोषणा

iran america update

भेनेजुएला भूकम्पःमृतक २२ सय नाघे,मेक्सिकोको प्रख्यात उद्धार टोली पुग्दै

venezueala earthquake

वर्षाले बढायो विपद्को जोखिम, आज कहाँ हुन्छ भारी वर्षा ?

mausam-2075-12-18-768x388

डीआर कंगोको करामत रोक्दै केनले देखाए चमत्कार

78295008-3d7d-4338-8303-e06f9a5c560e

आश्चर्यमय पुनरागमन जितका साथ बेल्जियम अन्तिम १६ मा

79556cb8-5d49-4c40-862a-abeb585f1087

ग्लोबल आइएमई बैंकको खाता अब एपबाटै ब्लक गर्न मिल्ने

d0dd9096-8b59-45bb-98c5-b2538bf4eb36

नेपालको बिजुली बिक्री मोदी रिसाएपछि रोकिएको हो ?

ovhrqjf_pm-modi_625x300_21_April_25

‘आधुनिक भाइकिङ’ एर्लिङ हालान्ड इङल्याण्डबाट किन खेल्दैनन् ?

halad

सम्बन्धित समाचार

Scroll to Top