विराटनगरमा जितियाको रौनक

विराटनगर,असोज १५
तराईमधेशका जिल्लाहरुमा भोलि मनाइने जितिया पर्वको अवसरमा विराटनगरक्षेत्रमा विविध कार्यक्रम गरिएको छ ।

सो अवसरमा विराट राजवंशी जितिया पावन समितिले विराटनगर ३ कंचनवारीस्थित राजवंशी टोलमा विचार गोष्ठी सहित सांस्कृतिक कार्यक्रम गरेको छ ।

Advertisement

विचार गोष्ठीमा बोल्दै राजवंशी समाज उत्थान समिति विराटका केन्द्रीय अध्यक्ष भुवनेश्वर मण्डल राजवंशीले जितिया राजवंशी समुदायको मौलिक पर्व रहेको बताउंदै पश्चिमा संस्कृतिको प्रभावबाट यो पर्वलाई जोगाउनुपर्ने बतए ।

कार्यक्रममा जितियाको अवसरमा भनिने कथा र लोकगीत समेत प्रस्तुत गरिएको थियो ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

गरिमा विकास बैंक सिल्भर अवार्डबाट सम्मानित

fb33e2d1-fd38-46f2-a34a-820de1a45bd6

इरानले खामेनीको ‘रगतको बदला’ लिने, अन्त्येष्टिअघि गर्यो घोषणा

iran america update

भेनेजुएला भूकम्पःमृतक २२ सय नाघे,मेक्सिकोको प्रख्यात उद्धार टोली पुग्दै

venezueala earthquake

वर्षाले बढायो विपद्को जोखिम, आज कहाँ हुन्छ भारी वर्षा ?

mausam-2075-12-18-768x388

डीआर कंगोको करामत रोक्दै केनले देखाए चमत्कार

78295008-3d7d-4338-8303-e06f9a5c560e

आश्चर्यमय पुनरागमन जितका साथ बेल्जियम अन्तिम १६ मा

79556cb8-5d49-4c40-862a-abeb585f1087

ग्लोबल आइएमई बैंकको खाता अब एपबाटै ब्लक गर्न मिल्ने

d0dd9096-8b59-45bb-98c5-b2538bf4eb36

नेपालको बिजुली बिक्री मोदी रिसाएपछि रोकिएको हो ?

ovhrqjf_pm-modi_625x300_21_April_25

‘आधुनिक भाइकिङ’ एर्लिङ हालान्ड इङल्याण्डबाट किन खेल्दैनन् ?

halad

युरेनियम उत्खनन् गर्न अमेरिकासँग सम्झौता भएको हो ?शिशिरले दिए जवाफ

sishir khanal

सम्बन्धित समाचार

Scroll to Top