विराटनगरमा ट्रकले किच्दा एक जनाको मृत्यू

विराटनगर, भदौ २७
विराटनगर स्थित कृषि सामग्री कम्पनी लिमिटेड हाता भित्र भएको दुर्घघनामा एकजनाको ज्यान गएको छ । कोशी राजमार्ग नजिकै रहेको उक्त कम्पनीको हाता भित्र ना ५ ख ५८८८ नं. को ट्रक पछाडी सार्ने क्रममा किच्दा पहिचान खुल्न नसकेका सोही ट्रकका सहचालकको मृत्यू भएको हो ।

सो कार्यालय परिसरमा वर्षाका कारण अत्याधिक पानी जम्दा पछाडीको जमिन नदेखिँदा ट्रक अनियन्त्रीत भई पछाडीरहेका सहचालकलाई किचेको जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी निरिक्षक शिवकुमार पोखरेलले जानकारी दिए । घटनामा संलग्न ट्रक र चालक मनोज शाहीलाई लाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

Advertisement

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

साइबर आक्रमणले आइफोन १८ प्रो का गोप्य तस्वीर र विवरण बाहिरियो

maxresdefault (2)

मन्त्रालय घटाएको बालेन सरकारले मन्त्रीको ’जम्बो सचिवालय’ किन बनायो ?

724493780_932479906483718_189551849365514813_n

सिन्धुको जल रोके भारतको हात काटिने,पाक मन्त्रीले दिए खुल्ला धम्की

0ff64540-206c-11f0-9c65-a5c3dc449bf3.jpg

निश्चलनाथ पाण्डेलाई बालेनले भारतका लागि राजदूत बनाउन लागेको भारतमा चर्चा

97939b97-fe12-4a47-a83c-c458bc0007d4

बंगलादेशको मोंगला बन्दरगाह चीनले विस्तार गर्ने, दिल्लीलाई फेरि झट्का

Oplus_16908288

फ्रान्सविरुद्ध स्वीडेनः खेल जित्ने सम्भावना ७५.१ प्रतिशत

Kylian-Mbappe-France-vs-Alexander-Isak-Sweden

अन्तिम समयमा जापानको सपना चकनाचुर

images (11)

आज यी भूभागमा हुँदै छ भारीदेखि धेरै भारी वर्षा

mausam-2075-12-18-768x388

भेनेजुएलामा ५ दिनसम्मपनि भग्नावशेषबाट चमत्कारिक उद्धार

venezueala earthquake

राहदानी विभागका महानिर्देशकसहित ७ जनाको थुनछेक बहस सकियो

e-passport

सम्बन्धित समाचार

Scroll to Top