विराटनगरमा यसरी मनाईयो प्रजातन्त्र दिवस( फोटो फिचरसहित)

विराटनगर,फागुन  ७

आज फागुन ७ अर्थात राष्ट्रिय प्रजातन्त्र दिवस । ६९ औं प्रजातन्त्र दिवस आज देशभर विविध कार्यक्रम गरी मनाईदैछ । २००७ सालको प्रजातान्त्रिक आन्दोलनको फलस्वरुप एकसय चार वर्ष लामो निरङकुश जहानीया राणाशासन अन्त्य भएको स्मृतिमा हरेक वर्ष फागुन ७ लाई प्रजातन्त्र दिवसको रुपमा मनाउने गरिएको छ ।

Advertisement

यसैबीच ६९ औं राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा विराटनगरमा प्रभातफेरी निकालिएको छ । प्रदेशस्तरीय समारोह समितिको आयोजनामा निकालिएको प्रभातफेरीमा प्रदेश सरकारका मन्त्री, कर्मचारी, सुरक्षा निकायसहित सर्वसाधारण सहभागि भएका थिए ।

Advertisement

स्थानिय ट्राफिकचोकबाट प्रभातफेरी निकालिएको थियो । प्रहरीको ब्याण्डसहित निकालिएको प्रभातफेरीका सहभागिले संसारीमाई स्थान, रोडशेषचोकबाट जनआन्दोलनचोक हुँदै नगरक्षेत्रको विभिन्न भागको परिक्रमा गरेका थिए ।

नगरक्षेत्रको अन्य भागको परिक्रमा गर्दै पुनः ट्राफिकचोकमै पुगेर प्रभातफेरी समापन भएको थियो । प्रभातफेरीमा प्रदेश १ का आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मतकुमार कार्की, सामाजिक विकासमन्त्री जीवन घिमिरे, वन तथा पर्यटनमन्त्री जगदीश कुसियैत, प्रदेश एकका प्रहरी प्रमुख केदार रिजाल, मोरङका एसपी मनोजकुमार केसीलगायतको सहभागिता रहेको थियो ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

२९ भूमिहीन परिवारलाई बालेन सरकारले बनायो जग्गाधनी

IMG_7206.JPG

असई थमन मृत्युप्रकरणः ६ जनालाई ५ वर्ष कैद, ३ जनालाई जन्मकैद

MixCollage-02-Jul-2026-12-57-PM-3185

निर्मला पन्त प्रकरणको पुरानो फैसलामा पत्रकार भण्डारी पक्राउ

2668d156-d8e8-4076-8f24-d6bcb46d05c1

अमेरिका अन्तिम १६ मा, बोस्निया एन्ड हर्जगोभिना बाहिरियो

722c405b-4265-45bb-aea3-f1ea6f3b04bb

नेपाली प्रतिभाको विश्वभर कदरः दिपेन्द्रलाई क्यानडा तेक्वान्दोको अन्तर्राष्ट्रिय सम्मान

2cf23fc9-11ec-4a50-971d-63826f7093e2

गरिमा विकास बैंक सिल्भर अवार्डबाट सम्मानित

fb33e2d1-fd38-46f2-a34a-820de1a45bd6

इरानले खामेनीको ‘रगतको बदला’ लिने, अन्त्येष्टिअघि गर्यो घोषणा

iran america update

भेनेजुएला भूकम्पःमृतक २२ सय नाघे,मेक्सिकोको प्रख्यात उद्धार टोली पुग्दै

venezueala earthquake

वर्षाले बढायो विपद्को जोखिम, आज कहाँ हुन्छ भारी वर्षा ?

mausam-2075-12-18-768x388

डीआर कंगोको करामत रोक्दै केनले देखाए चमत्कार

78295008-3d7d-4338-8303-e06f9a5c560e

सम्बन्धित समाचार

Scroll to Top