विराटनगरमा ‘विराट फुड फेस्टा–२०७५’सुरु(फोटो फिचरसहित)

विराटनगर, फागुन २
विराटनगरमा बिहिबारदेखि ‘विराट फुड फेस्टा–२०७५’ सुरु भएको छ । भाजु युवराज फाउण्डेसनको आयोजनामा उपभोक्तालाई खानाका विभिन्न परिकारहरुका स्वादको अनुभव प्रदान गर्न ३ दिने ‘विराट फुड फेस्टा–२०७५’ सुरु भएको हो ।

फुड फेस्टाको विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले उद्घाटन गरे । सो अबसरमा बोल्दै मेयर पराजुलीले विराटनगरमा प्रर्याप्तस्थलहरु रहेकाले यस्ता कार्यक्रमहरु नियमित हुनुपर्नेमा जोड दिए ।

Advertisement

उनले विराटनगर विभिन्न संस्कृति तथा सम्पदाले भरिपूर्ण रहेकाले तिनको पहिचानका लागि यूवाहरुकै अग्रसरतामा यस्ताखाले कार्यक्रमहरु नियमित गरिनुपर्नेमा जोड दिए ।

उनले हाल विराटनगरमा विकास निर्माणका कामहरु भइरहेको बताउँदै यसले केही समय असहज परिस्थीति हुने बताए । कार्यक्रममा पर्यटन व्यवसायी भविष श्रेष्ठले फुड फेस्टामा थुप्रै परिकारका स्वाद लिन पाइने भएकाले सवैले फुड फेस्टामा आएर स्वादको अनुभव लिन आग्रह गरे । विभिन्न प्रकारका खानाको स्टलहरु राखिएको इभेन्ट म्यानेजर जतिन ताम्राकारले जानकारी दिए ।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top