विराट व्यापार संघको ‘होलि मिलन’ भब्यरुपमा सम्पन्न

१६ फागुन ७४, बिहीबार

विराटनगर, फागुन १६
विराट व्यापार संघले प्रत्येक वर्ष आयोजना गर्दैै आएको होलि मिलन कार्यक्रम यसवर्ष पनि भब्य रुपमा आयोजना गरेको छ ।
विक्रम सम्वत २०५७ साल देखी प्रत्येकवर्ष होलि पर्वको अबसर पारेर संघले हालि मिलन कार्यक्रमलाई निरन्तरता दिए आएको हो ।
आपसमा सदभाव र भारईचार अभिबृद्धि गर्ने र होलि पर्व सौहार्दपुर्ण वातावरणमा मनाउनुपर्छ भन्ने सन्देश दिन पनि प्रत्येक वर्ष होलि मिलन कार्यक्रम गर्दै आएको विराट व्यपार संघका अध्यक्ष शिव रिजाललले जानकारी दिए ।
मंगलबार विराटनगर स्थित मारवाडी सेवा सदनमा आयोजना गरिएको होलि मिलन कार्यक्रममा आपसमा रंग दलेर होलि खेल्नुका साथै विभिन्न कार्यक्रम पनि गरिएको थियो ।
होली मिलन कार्यक्रममा विषिष्ट व्यक्तित्वदेखी सर्वसाधारण, उद्योगी व्यवसायी, राजनितिक दलका नेतालगायतको वाक्लो उपस्थित रहेको थियो ।
प्रत्येक बर्ष मनाईने यस होली मिलन कार्यक्रम यसपटक विराटनगरलाई एक नम्बर प्रदेशलाई स्थायी राजधानी बनाउने पहलमा आयोजना गरिएको संघका अध्यक्ष रिजालले बताए ।
समृद्ध , पूर्वाधार युक्त, औद्योगिक नगरी तथा शैक्षिक केन्द्रको धरोहर, व्यापारीक तथा प्राचिन शहर राजधानी विराटनगर भन्ने नारा सहित होली मिलनको आयोजना गरिएको विराट व्यापार संघका पूर्व अध्यक्ष यादव पोखरेलले बताए ।
यसवर्ष आयोजना गरिएको होलि मिलनमा नाटक, सांगितिक कार्यक्रमका साथै नाचगान समेत गरेर होलि मनाइएको थियो ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

ग्लोबल आइएमई बैंकद्वारा उद्यमशाला कार्यक्रम घोषणा, आवेदन खुल्ला

6e079520-4a98-4216-a901-c3a661ca88df

ओली–प्रचण्डको नयाँ गेमप्लान ! फेरि एकै जहाजका दुई पाइलट

_126009314_prachanda_oli_

ब्रिटिस काउन्सिल नेपालद्वारा उत्कृष्ट साझेदार संस्थाहरु सम्मानित

British Council PR_IELTS Partner Summit_Nepali_25 June 2026 (1)

हालान्ड  VS एमबाप्पेः विश्वकपको सबैभन्दा ठूलो भिडन्त !

66a54980-db9c-44ce-bbe1-13c6474a1cb6

चीनको हात टिष्टा नदीमा चोबलियो

TISTA NADI

भारतमा विना निर्वाचन दुई–तिहाइ पुर्याउने मोदीको खेल

ovhrqjf_pm-modi_625x300_21_April_25

मेस्सीको जन्मोत्सवको अवसरमा DGO र हिमालयन स्पोट्र्सद्वारा उपहार योजना घोषणा

Himalaya-Dgo-Lockup_1-2_copy

रास्वपा उपसभापतिमा सोविता र तोसिमा भिड्दै

sobita-toshmia

राहदानी खरिद प्रकरणको अनुसन्धान ओलीतर्फ कसरी सोझियो ?

UMohNunsd6yfBacoQ1S4A0PRjWkb2rDuQNufheIe

भेनेजुएलामा Doublet Earthquake ,जापानमा ६.९, क्यालिफोर्नियामा ५.६ रेक्टरको भूकम्प

AFP__20260624__B88K6XZ__v1__HighRes__VenezuelaEarthquake-1782364061

सम्बन्धित समाचार

Scroll to Top