NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
पुटिनसँग भेट भंग गरेका ट्रम्पले सी लाई भेट्ने शुक्रबार कार्तिक ७ , २०८२
ओली ग्याङको घेरा बन्दीमा एमाले शुक्रबार कार्तिक ७ , २०८२
बुडापेस्ट वार्ता भङ्ग शुक्रबार कार्तिक ७ , २०८२
त्रिदेशीय मैत्रीपूर्ण फुटबलमा आज शुक्रबार कार्तिक ७ , २०८२
हिमाली तथा पहाडी भूभागमा आंशिक बदली शुक्रबार कार्तिक ७ , २०८२
Next
Prev

समाचार

विश्वकपको सेमिफाइनल प्रवेशका लागि रसिया र क्रोएसिया खेल्ने

सोमवार असार १८ , २०७५
Reading Time: 1 min read
A A
विश्वकपको सेमिफाइनल प्रवेशका लागि रसिया र क्रोएसिया खेल्ने
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

विराटनगर ः विश्वकप फुटबलको सेमिफाइनल प्रवेशका लागि रसिया र क्रोएसिया खेल्ने भएका छन् । आइतबार रातिका आ–आफ्ना खेल जित्दै दुवै देशले क्वार्टरफाइनलको भेट पक्का गरेका हुन् । आइतबारको दोस्रो खेलमा क्रोएसियाले डेनमार्कलाई ३–२ ले हराएको हो । नाटकीय रहेको पेनाल्टी सुटआउटमा क्रोएसियालाई क्वार्टरफाइनल पुर्याउन गोलकिपर डेनियल सुबेसिचले उत्कृष्ट प्रदर्शन गरे ।

उनले पाँच मध्ये तीन पेनाल्टी बचाएका थिए । चार जनाले पेनाल्टी प्रहार गर्दासम्म २–२ गोलको स्थितिमा रहेको खेलमा क्रोएसियाका ईभान राकिटिचले गोल गर्दै क्रोएसियालाई विजयी गराए । खेलको अतिरिक्त समयको अन्तिम समयमा क्रोएसियाले पेनाल्टी पाए पनि गोल गर्न नसक्दा पेनाल्टी सुटआउटबाट निर्णय गर्नुपरेको थियो ।

कप्तान लुका मोड्रिचले प्रहार गरेको पेनाल्टी डेनमार्कका गोलकिपर क्यास्पर सेमाइकलले बचाएका थिए । नोभ्गोरोड स्टेडियममा खेल सुरु भएको चार मिनेटमै २ गोल भए पनि बाँकी १ सय १६ मिनेटसम्म दुवै टोलीले गोल थप्न सकेनन् । खेलको पहिलो मिनेटमै माटिस होर्गेनसनले गोल गर्दै डेनमार्कलाई अग्रता दिलाएका थिए । तर चौथो मिनेटमै मारियो मान्जुकिचले गोल गर्दै खेल बराबरीमा पुर्याए ।

LS Auto

किपरको करामत


पेनाल्टीमा दुवै टिमका सुरुका एक एक प्रहार किपरले बचाएका थिए । डेनमार्कका क्रिष्टियन इरिक्सन र क्रोएसियाका मिलान बादेलको प्रहार गोलकिपरले बचाएका थिए । त्यसपछि डेनमार्कका सिमाने कार र माइकल क्रोन तथा क्रोएसियाका अन्द्रे क्रामारिक र लुका मोड्रिचले गोल गर्दा खेल २–२ को स्थितिमा पुग्यो । त्यसपछि डेनमार्कका लास्से सोन र क्रोएसियाका जोसिप पिभारिकको प्रहार पनि गोलकिपरले विफल बनाए ।

निकोलाई योर्गेनसनको पाँचौं पेनाल्टी गोलकिपर सुबेसिचले बचाए । तर इभान राकिटिचको पाँचौं पेनाल्टी गोलमा परिणत भएपछि क्रोएसिया क्वार्टरफाइनलमा पुगेको हो । आइतबारको पहिलो खेलमा आयोजक रसियाले स्पेनलाई पेनाल्टी सुटआउटमा हराउँदै क्वार्टर फाइनलमा पुगेको हो ।

लोकप्रीय

पुटिनसँग भेट भंग गरेका ट्रम्पले सी लाई भेट्ने

पुटिनसँग भेट भंग गरेका ट्रम्पले सी लाई भेट्ने

शुक्रबार कार्तिक ७ , २०८२
पतनको बाटोमा ओली,प्रधानमन्त्री र गृहमन्त्रीलाई दिए धम्की, नेताले दिएनन् साथ

ओली ग्याङको घेरा बन्दीमा एमाले

शुक्रबार कार्तिक ७ , २०८२
ट्रम्प–पुटिन वार्ताः एजेण्डा युद्धविराम

बुडापेस्ट वार्ता भङ्ग

शुक्रबार कार्तिक ७ , २०८२

विचार

पुटिनसँग भेट भंग गरेका ट्रम्पले सी लाई भेट्ने

पुटिनसँग भेट भंग गरेका ट्रम्पले सी लाई भेट्ने

शुक्रबार कार्तिक ७ , २०८२
पतनको बाटोमा ओली,प्रधानमन्त्री र गृहमन्त्रीलाई दिए धम्की, नेताले दिएनन् साथ

ओली ग्याङको घेरा बन्दीमा एमाले

शुक्रबार कार्तिक ७ , २०८२
ट्रम्प–पुटिन वार्ताः एजेण्डा युद्धविराम

बुडापेस्ट वार्ता भङ्ग

शुक्रबार कार्तिक ७ , २०८२

थप समाचार

पुटिनसँग भेट भंग गरेका ट्रम्पले सी लाई भेट्ने
अन्तर्राष्ट्रिय

पुटिनसँग भेट भंग गरेका ट्रम्पले सी लाई भेट्ने

शुक्रबार कार्तिक ७ , २०८२
पतनको बाटोमा ओली,प्रधानमन्त्री र गृहमन्त्रीलाई दिए धम्की, नेताले दिएनन् साथ
ताजा समाचार

ओली ग्याङको घेरा बन्दीमा एमाले

शुक्रबार कार्तिक ७ , २०८२
ट्रम्प–पुटिन वार्ताः एजेण्डा युद्धविराम
अन्तर्राष्ट्रिय

बुडापेस्ट वार्ता भङ्ग

शुक्रबार कार्तिक ७ , २०८२
त्रिदेशीय मैत्रीपूर्ण फुटबलमा आज
खेलकुद

त्रिदेशीय मैत्रीपूर्ण फुटबलमा आज

शुक्रबार कार्तिक ७ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: भेनेजुएलासँग ५००० रूसी मिसाइल, क्यानडाले माग्यो नेतन्याहुको गिरफ्तारी || Nepal Times

World News: भेनेजुएलासँग ५००० रूसी मिसाइल, क्यानडाले माग्यो नेतन्याहुको गिरफ्तारी || Nepal Times

00:17:50

World News: उत्तरले हान्यो ब्यालिस्टिक मिसाइल, बेलायती ‘स्टोर्म श्याडो’ रुसी प्लान्टमा|| Nepal Times

00:15:42

World News: पुनर्निर्माणमा सहयोग गर्न अन्तर्राष्ट्रिय समुदायलाई नेपालको आह्वान || Nepal Times

00:14:56

World News: Russiaमा माओवादी पूर्वलडाकु कमान्डर, कोलम्बियाली राष्ट्रपति ‘लागू औषध नेता’

00:19:42

World News: मोरोक्कोको जेनजी आन्दोलन उग्र, गाजामा फेरि यु*द्ध || Nepal Times

00:12:58

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

रास्वपामा कुलमान ल्याउने प्रस्तावले भाँडभैलो,सुमनापछि अब तोसिमा ?

रास्वपामा कुलमान ल्याउने प्रस्तावले भाँडभैलो,सुमनापछि अब तोसिमा ?

आइतवार कार्तिक २ , २०८२
प्रचण्ड नेतृत्वमा ८ सदस्यीय मन्त्रिपरिषद् गठन

सम्पत्ति छानविनपछि आत्तियो माओवादी,सुशीलालाई भेट्न दूत पुगे

सोमवार कार्तिक ३ , २०८२
डलरमा चलेको पहिचानको लडाइँः फण्ड रोकिएपछि विद्रोह

आजको विदेशी मुद्राको विनिमय दर

बिहिबार कार्तिक ६ , २०८२

हालका पोस्टहरू

पुटिनसँग भेट भंग गरेका ट्रम्पले सी लाई भेट्ने

पुटिनसँग भेट भंग गरेका ट्रम्पले सी लाई भेट्ने

शुक्रबार कार्तिक ७ , २०८२
पतनको बाटोमा ओली,प्रधानमन्त्री र गृहमन्त्रीलाई दिए धम्की, नेताले दिएनन् साथ

ओली ग्याङको घेरा बन्दीमा एमाले

शुक्रबार कार्तिक ७ , २०८२
ट्रम्प–पुटिन वार्ताः एजेण्डा युद्धविराम

बुडापेस्ट वार्ता भङ्ग

शुक्रबार कार्तिक ७ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.