विश्वकप छनौटः लगातार चौथो जित हात पार्दै ब्राजिल शीर्ष स्थानमा

३ मंसिर, एजेन्सी । फिफा विश्वकप फुटबलअन्तर्गत दक्षिण अमेरिकी समुहको छनोट खेलमा ब्राजिलले उरुग्वेलाई पराजित गरेको छ ।

आज बिहान भएको खेलमा ब्राजिल २–० ले विजयी भयो । ब्राजिलका लागि अर्थर र रिचार्लीसनले एक एक गोल गरे ।

दोस्रो हाफमा एडिन्सन काभानीले रातो कार्ड खाएपछि १० खेलाडीमा समेटिएको उरुग्वे खेलमा फर्कन सकेन ।

Advertisement

जारी विश्वकप छनौटमा ब्राजिलको यो लगातार चौथो जित हो । दक्षिण अमेरिकी समुहकै अर्को खेलमा इक्वेडरले कोलम्बियालाई ६–१ ले पराजित ग¥यो ।

यसैगरी भेनेजुएलाले चिलीलाई २–१ ले हराउँदा पाराग्वे र बोलिभियाले २–२ गोलको बराबरी खेलेका छन् ।

Advertisement

आज बिहानका खेलहरुपछि दक्षिण अमेरिकी समुहको छनौटमा ४ खेलबाट १२ अंक जोडेको ब्राजिल शीर्ष स्थानमा छ ।

समान खेलबाट १० अंक जोडेको अर्जेन्टिना दोस्रो स्थानमा छ भने तेस्रो स्थानको इक्वेडरको ९ अंक छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

ग्लोबल आइएमई बैंकको खाता अब एपबाटै ब्लक गर्न मिल्ने

d0dd9096-8b59-45bb-98c5-b2538bf4eb36

नेपालको बिजुली बिक्री मोदी रिसाएपछि रोकिएको हो ?

ovhrqjf_pm-modi_625x300_21_April_25

‘आधुनिक भाइकिङ’ एर्लिङ हालान्ड इङल्याण्डबाट किन खेल्दैनन् ?

halad

युरेनियम उत्खनन् गर्न अमेरिकासँग सम्झौता भएको हो ?शिशिरले दिए जवाफ

sishir khanal

इन्धनमा कृत्रिम अभाव सिर्जना गरी नाफा कमाउनेहरुको खेल

nepal-oil-nigam

नायिक उषा रजकलाई दुव्र्यवहार गर्ने पात्र को हुन् ?

usha

विवाहका लागि जीवन साथी खोजिदिने ‘लमी’ एप सार्वजनिक

lamee app

इक्वेडरलाई हराउँदै मेक्सिको विश्वकपको अन्तिम १६ मा

602559fd-1b30-4cc1-ae87-a9055538d9f6

साउनभित्र २ लाख १० हजार मेट्रिक टन रासायनिक मल आउँदै

farmer uria DAP

जगदम्बा मोटर्सले नेपालमा पहिलो रियर–ह्विल–ड्राइभ ईभी ल्याउँदै

proton

सम्बन्धित समाचार

Scroll to Top