विश्वकै ठूलो मासु प्रशोधन कम्पनीमा साइबर आक्रमण

१९ जेष्ठ, एजेन्सी ।
ब्राजिलमा अवस्थित विश्वकै ठूलो मासु प्रशोधन कम्पनीमा साइबर आक्रमण भएको छ ।

मासु प्रशोधन तथा आपूर्ति कम्पनी जेबीएसको कम्युटर नेटवर्क उच्चस्तरको साइबर आक्रमणको निशानामा परेको हो ।आक्रमणका कारण अस्ट्रेलिया, क्यानडा र अमेरिकामा केही समय काम रोकिएको र हजारौँ कामदार प्रभावित भएको उल्लेख गरिएको छ।

अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउसले रुसमा रहेका आपराधिक समूहबाट साइबर आक्रमण भएको हुन सक्ने बताएको छ। जेबीएसमा भएको साइबर आक्रमणका कारण मासुको अभाव हुन सक्ने वा मूल्य बढ्ने सम्भावना छ।

Advertisement

साइबर आक्रमणकारी जेबीएसको कम्युटर प्रणालीमा प्रवेश गरेर पैसा नदिएमा नोक्सानी वा फाइलहरु डिलिट गर्ने चेतावनी दिएका थिए। एफबीआईले यो साइबर आक्रमणको अनुसन्धान गर्ने ह्वाइट हाउसले जनाएको छ।

जेबीएसका विश्वका १५ देशमा १५० भन्दा धेरै प्लान्ट छन्। यो कम्पनी सन् १९५३ मा ब्राजिलमा स्थापना भएको हो। विश्वभर हाल कम्पनीमा एक लाख ५० हजार भन्दा धेरै कामदार छन्।

Advertisement

अमेरिकामा जेबीएसले मासु आपूर्तिको ठूलो हिस्सा ओगटेको छ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

साइबर आक्रमणले आइफोन १८ प्रो का गोप्य तस्वीर र विवरण बाहिरियो

maxresdefault (2)

मन्त्रालय घटाएको बालेन सरकारले मन्त्रीको ’जम्बो सचिवालय’ किन बनायो ?

724493780_932479906483718_189551849365514813_n

सिन्धुको जल रोके भारतको हात काटिने,पाक मन्त्रीले दिए खुल्ला धम्की

0ff64540-206c-11f0-9c65-a5c3dc449bf3.jpg

निश्चलनाथ पाण्डेलाई बालेनले भारतका लागि राजदूत बनाउन लागेको भारतमा चर्चा

97939b97-fe12-4a47-a83c-c458bc0007d4

बंगलादेशको मोंगला बन्दरगाह चीनले विस्तार गर्ने, दिल्लीलाई फेरि झट्का

Oplus_16908288

फ्रान्सविरुद्ध स्वीडेनः खेल जित्ने सम्भावना ७५.१ प्रतिशत

Kylian-Mbappe-France-vs-Alexander-Isak-Sweden

अन्तिम समयमा जापानको सपना चकनाचुर

images (11)

आज यी भूभागमा हुँदै छ भारीदेखि धेरै भारी वर्षा

mausam-2075-12-18-768x388

भेनेजुएलामा ५ दिनसम्मपनि भग्नावशेषबाट चमत्कारिक उद्धार

venezueala earthquake

राहदानी विभागका महानिर्देशकसहित ७ जनाको थुनछेक बहस सकियो

e-passport

सम्बन्धित समाचार

Scroll to Top