विस्तृत शान्ति सम्झौताको आज १४ वर्ष पूरा

५ मंसिर, काठमाडौं।

विस्तृत शान्ति सम्झौता भएर नेपालमा तात्कालिन माओवादी राजनितिक मुलधारमा आएको आज १४ वर्ष पुरा भएको छ ।

२०६३ मङ्गसिर ५ गते आजकै दिन सरकारका तर्फवाट तात्कालीन प्रधानमन्त्री स्वर्गीय गिरीजा प्रसाद कोइराला र विद्रोहीका तर्फवाट नेकपाका वर्तमान कार्यकारी अध्यक्ष प्रचण्डले हस्ताक्षर गरेका थिए।

Advertisement

सरकार र माओवादीबीच भएको सम्झौतापछि नेपालमा जारी १० वर्षे शसस्त्र द्वन्दको औपचारीक अन्त्य भएको हो । जसको जगमा नेपालमा २४० वर्षसम्म निरन्तर शासन गरेको राजतन्त्रात्मक शासन व्यवस्थाको अन्त्य मात्रै गरेन नेपाली जनताको करीव ६५ वर्ष सम्मको लोकतान्त्रीक आन्दोलनको उपजको रुपमा सम्विधानसभा मार्फत नयाँ लोकतान्त्रीक सम्विधान पनि जारी भयो ।

राजनैतिक बेमेल अन्तरपार्टी सङ्घर्ष र आपसी अविस्वासको अन्त्य गर्दै सहमति, सहकार्य र एकताका साथ राष्ट्रिय स्वार्थमा एकजुट भइ सम्विधान कार्यान्वयनको चरणमा देश अघि बढेको छ ।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top