NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
Ograniczony dostęp! बिहिबार पुस १० , २०८२
Understanding Slotastic Casino Terms of Use: A Comprehensive Guide बिहिबार पुस १० , २०८२
mFortune Casino Online Slots: Spin to Win Real Money! बिहिबार पुस १० , २०८२
सुनसरी–३ मा कांग्रेसका युवाले विजयकुमार गच्छदारको विकल्प खोजे बुधबार पुस ९ , २०८२
निकोलसलाई पनि प्रधानमन्त्री बन्ने रहर, आजपनि माइतीघरमा प्रर्दशन बुधबार पुस ९ , २०८२
Next
Prev

समाचार

वैदेशिक रोजगारः आर्थिक सहायताका लागि पालिकाबाटै निवेदन, एक वर्षमा ३ सय बढीलाई सहयोग

शुक्रबार जेष्ठ ७ , २०७८
Reading Time: 1 min read
A A
विदेशमा नै ज्यान गुमाएर अन्त्येष्टि गरिएकाका परिवारलाई सान्त्वना राहत बुझ्न आउन बोर्डको अनुरोध
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

७ जेष्ठ, काठमाडौँ । वैदेशिक रोजगार बोर्डले प्रदान गर्ने आर्थिक सहायताका लागि सम्बन्धित पालिकाबाटै निवेदन आउन थालेको छ ।

आर्थिक सहायताका लागि आफ्नो पालिकाबाटै निवेदन दिन मिल्ने व्यवस्था भएसँगै गएको एक वर्षमा तीन सयभन्दा बढी व्यक्तिको बैंक खातामा नै आर्थिक सहायता पठाइएको वैदेशिक रोजगार बोर्डले जनाएको छ ।

त्यसअघि आर्थिक सहायता लिन वैदेशिक रोजगार बोर्डको सचिवालयमा आफैँ आउन पर्ने अवस्था थियो । तर पछिल्लो समय बोर्डले प्रदान गर्ने सेवाहरू अनलाइन प्रणालीमा गएपछि पालिकाबाटै आवश्यक कागजातसहित निवेदनहरू आउन थालेका छन् । गएको एक वर्षमा भौतिक रूपमा सेवाग्राही बोलाएर आर्थिक सहायता चेकमार्फत दिइएको छैन ।

LS Auto

हिजोआज त कतिपय व्यक्तिहरूले सबै कागजात मिलाएर आफैँले इमेलमार्फत पनि बोर्डमा निवेदन पठाउन थालेको बोर्डका कार्यकारी निर्देशक राजन प्रसाद श्रेष्ठले बताए ।

‘पालिकाबाट र व्यक्ती आफैँले पठाउनुभएका निवेदन र कागजात हामी चेक गर्छौँ र त्यसलाई भेरिफाइ गरेर पाउने आर्थिक सहायता सम्बन्धित व्यक्तिको बैंक खातामा नै पठाउँछौँ,’ कार्यकारी निर्देशक श्रेष्ठले भने,‘गएको एक वर्षमा हामीले तीन सय भन्दा धेरैले सेवाग्राहीको खातामा नै रकम पठाएका छौं, उहाँहरूले कुनै झन्झटबिना घरमै बसिबसी आर्थिक सहायता पाइरहनुभएको छ ।’

अहिले कोरोना सङ्क्रमण नियन्त्रणका लागि देशका धेरैजसो जिल्लामा निषेधाज्ञा लगाइएको छ । निषेधाज्ञाको कारण अहिले बोर्डले भौतिक रूपमा उपस्थित भएर प्रदान गर्ने सेवा बन्द गरेको छ । तर अनलाइनमार्फत आर्थिक सहायता प्रदान गरिरहेको छ ।

बोर्डबाट पाइने आर्थिक सहायता र अनलाइनमार्फत निवेदन दिने प्रक्रियाबारे थप जानकारीका लागि वैदेशिक रोजगार बोर्डमा रहेको श्रम कल सेन्टरमा ११४१ नम्बरमा फोन गरेर थप जानकारी लिन सकिन्छ ।

लोकप्रीय

Ograniczony dostęp!

बिहिबार पुस १० , २०८२

Understanding Slotastic Casino Terms of Use: A Comprehensive Guide

बिहिबार पुस १० , २०८२

mFortune Casino Online Slots: Spin to Win Real Money!

बिहिबार पुस १० , २०८२

विचार

Ograniczony dostęp!

बिहिबार पुस १० , २०८२

Understanding Slotastic Casino Terms of Use: A Comprehensive Guide

बिहिबार पुस १० , २०८२

mFortune Casino Online Slots: Spin to Win Real Money!

बिहिबार पुस १० , २०८२

थप समाचार

Kasyno Paypal w Polsce

Ograniczony dostęp!

बिहिबार पुस १० , २०८२
articles_slotastic casino_2025-12-25

Understanding Slotastic Casino Terms of Use: A Comprehensive Guide

बिहिबार पुस १० , २०८२
articles_mfortune casino_2025-12-24

mFortune Casino Online Slots: Spin to Win Real Money!

बिहिबार पुस १० , २०८२
सुनसरी–३ मा कांग्रेसका युवाले विजयकुमार गच्छदारको विकल्प खोजे
ताजा समाचार

सुनसरी–३ मा कांग्रेसका युवाले विजयकुमार गच्छदारको विकल्प खोजे

बुधबार पुस ९ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

धेरै तटीय शहर समुद्रमा डुब्दै,रुसले चन्द्रमामा विद्युत् गृह बनाउने, बेगमका छोरा फर्किए|| Nepal Times

धेरै तटीय शहर समुद्रमा डुब्दै,रुसले चन्द्रमामा विद्युत् गृह बनाउने, बेगमका छोरा फर्किए|| Nepal Times

00:24:45

अमेरिकामा ३० भारतीय पक्राउ, टर्कीएमा लिबियाका सेना प्रमुखको मृत्यु || Nepal Times

00:19:34

जर्मनीको आकाशभर शं कास्पद ड्रोन, नयाँ यु द्धपोत निर्माण गर्ने ट्रम्पको घोषणा|| Nepal Times

00:27:15

World News: साउदीमा यो वर्ष ‘सबैभन्दा रक्तपातपूर्ण वर्ष’, हिं*साकैबीच हसिनाको नयाँ बयान

00:22:20

World News: जापान आणविक हतियारमा बढ्दा रुसको आपत्ति, एपस्टिनसंग जोडिएको ट्रम्पको फोटो गायब

00:22:11

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

कंगाल बन्यो पाकिस्तान, आज राष्ट्रिय ध्वजावहाक लिलाम हुने

कंगाल बन्यो पाकिस्तान, आज राष्ट्रिय ध्वजावहाक लिलाम हुने

मङ्लबार पुस ८ , २०८२
हसिनालाई लखेट्ने जेनजी हिटलिस्टमा,छानी छानी गोली प्रहार

हसिनालाई लखेट्ने जेनजी हिटलिस्टमा,छानी छानी गोली प्रहार

सोमवार पुस ७ , २०८२
ग्रेटर बंगलादेशको नक्सा बाँड्ने हादीलाई कसले मार्याे ?

ग्रेटर बंगलादेशको नक्सा बाँड्ने हादीलाई कसले मार्याे ?

आइतवार पुस ६ , २०८२

हालका पोस्टहरू

Ograniczony dostęp!

बिहिबार पुस १० , २०८२

Understanding Slotastic Casino Terms of Use: A Comprehensive Guide

बिहिबार पुस १० , २०८२

mFortune Casino Online Slots: Spin to Win Real Money!

बिहिबार पुस १० , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
९८६२२१३०५७
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.