NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
Play Online Casino Games! बुधबार पुस ९ , २०८२
Indibet Login & Sign Up Access Your Indibet com Account बुधबार पुस ९ , २०८२
Best Online Casinos in the UK 2025 40+ Expert-Rated Sites मङ्लबार पुस ८ , २०८२
AllWins Casino Game Reviews: Your Guide to Winning Big मङ्लबार पुस ८ , २०८२
टि ट्वान्टी ग्लोबल छनोट नेपालमा, पहिलो भेट थाइल्याण्डसँग मङ्लबार पुस ८ , २०८२
Next
Prev

समाचार

व्यापार सम्झौताका लागि ट्रम्पले चीनविरुद्ध प्रतिबन्धलाई रोकेको खुलासा

मङ्लबार असार ९ , २०७७
Reading Time: 1 min read
A A
व्यापार सम्झौताका लागि ट्रम्पले चीनविरुद्ध प्रतिबन्धलाई रोकेको खुलासा
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

९ असार, एजेन्सी ।
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले चीनसँग व्यापार सम्झौताको मध्यतिर रहेकोले सिन्जियाङमा मुस्लिमहरूलाई नियन्त्रणमा राखिएको विषयलाई लिएर चिनियाँ अधिकारीहरूमाथि प्रतिबन्ध नलगाएको बताएका छन्।

ट्रम्पले ठूलो सम्झौता हासिल गर्नुको अर्थ आफूले अतिरिक्त प्रतिबन्धहरू नलगाउने भएको एक्सिओस न्यूजलाई बताए। पुनर्शिक्षाका लागि र दण्डित गर्न भन्दै बेइजिङले सिन्जियाङमा करिब १० लाख उइगुर मुस्लिमहरूलाई नियन्त्रणमा राखेको छ। तर उनीहरूप्रति गलत व्यवहार गरिएको कुरा चीनले अस्वीकार गर्दै आएको छ।

ट्रम्पका एक सहयोगी तथा पूर्वराष्ट्रिय सुरक्षा सल्लाहकार जोन बोल्टनले आफूद्वारा लिखित नयाँ पुस्तकमा आरोपहरू लगाएपछि यो विषय बाहिर आएको हो। गत वर्ष आयोजित एक शिखर बैठकका क्रममा ट्रम्पले चिनियाँ राष्ट्रपति सी जिन्पिङलाई सही काम भन्दै देशको पश्चिमी क्षेत्रमा शिविरहरू निर्माणप्रति समर्थन जनाएको बोल्टनले आरोप लगाएका छन्।

LS Auto

ट्रम्पले शुक्रवार अन्तर्वार्ताका क्रममा भनेका कुरा एक्सिओस समाचार वेबसाइटले आइतवार प्रकाशित गरेको हो। शिविरको विषयलाई लिएर चिनियाँ कम्युनिस्ट पार्टीका अधिकारीहरूविरुद्ध थप प्रतिबन्ध नलगाउनुको कारणबारे सोध्दा ट्रम्पले भनेका छन्, हेर्नूस् हामी एउटा महत्त्वपूर्ण सम्झौताको मध्यतिर थियौँ।

मानव अधिकारलाई लिएर चीनविरुद्ध कदमहरू नचालेको भन्दै ट्रम्प प्रशासनले आलोचना खेप्दै आएको छ। यद्यपि चीनले उइगुर मुस्लिमप्रति गर्दै आएको व्यवहारलाई लिएर कतिपय अमेरिकी सरकारी निकायले खुला रूपमा आलोचना गर्दै आएका छन्।

विदेश मन्त्रालयले उइगुर मुस्लिमहरूप्रति दुर्व्यवहार गरिएको र उनीहरूलाई यातना दिइएको आरोप लगाउने गरेको छ। वाणिज्य मन्त्रालयसँगै विदेश मन्त्रालयले पनि सिन्जियाङ मामिलालाई लिएर केही चिनियाँ अधिकारीहरूमाथि प्रतिबन्ध लगाएको छ।

मुखपत्र
अमेरिकाले थप चारवटा चिनियाँ सञ्चारमाध्यमलाई विदेशी मिसनको हिस्सा भएको घोषणा गरेको छ जुन कदमले वाशिङ्गटन र बेइजिङ्गबीच तनाव बढाउने ठानिएको छ।

पूर्वी एशियाका लागि वरिष्ठ अमेरिकी कूटनीतिज्ञ डेविड स्टिलवेलले सरकारद्वारा सञ्चालित द पिपुल्स डेली, ‍द ग्लोबल टाइम्स, चाइना सेन्ट्रल टेलिभिजन र द चाइना न्यूज सर्भिस झूटा प्रचारबाजी गर्नका लागि चिनियाँ सरकारको मुखपत्र भएको बताए।

द वाल स्ट्रीट जर्नलका तीनजना पत्रकारलाई चीनले देश निकाला गर्ने आदेश दिएपछि गत फेब्रअरी महिनायता दुई देशले एकअर्काविरुद्ध कदमहरू चाल्दै आएका छन्। यसअघि यो वर्षको शुरूतिर अमेरिकाले चिनियाँ समाचार संस्था सिन्हुआसहित पाँचवटा सञ्चारमाध्यमविरुद्ध त्यस्तै कदम चालेको थियो।

ती संस्थाका लागि अमेरिकामा कार्यरत चिनियाँ नागरिकको सङ्ख्या कटौती गर्न आदेश दिइएको थियो। यसअघि चीनले संयुक्त राज्य अमेरिकाले शीतयुद्धकालीन मानसिकता बोकेको आरोप लगाएको थियो।(बीबीसी)

लोकप्रीय

Play Online Casino Games!

बुधबार पुस ९ , २०८२

Indibet Login & Sign Up Access Your Indibet com Account

बुधबार पुस ९ , २०८२

Best Online Casinos in the UK 2025 40+ Expert-Rated Sites

मङ्लबार पुस ८ , २०८२

विचार

Play Online Casino Games!

बुधबार पुस ९ , २०८२

Indibet Login & Sign Up Access Your Indibet com Account

बुधबार पुस ९ , २०८२

Best Online Casinos in the UK 2025 40+ Expert-Rated Sites

मङ्लबार पुस ८ , २०८२

थप समाचार

Casino

Play Online Casino Games!

बुधबार पुस ९ , २०८२
Indibet

Indibet Login & Sign Up Access Your Indibet com Account

बुधबार पुस ९ , २०८२
Casino

Best Online Casinos in the UK 2025 40+ Expert-Rated Sites

मङ्लबार पुस ८ , २०८२
articles_allwins casino_2025-12-23

AllWins Casino Game Reviews: Your Guide to Winning Big

मङ्लबार पुस ८ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

जर्मनीको आकाशभर शं कास्पद ड्रोन, नयाँ यु द्धपोत निर्माण गर्ने ट्रम्पको घोषणा|| Nepal Times

जर्मनीको आकाशभर शं कास्पद ड्रोन, नयाँ यु द्धपोत निर्माण गर्ने ट्रम्पको घोषणा|| Nepal Times

00:27:15

World News: साउदीमा यो वर्ष ‘सबैभन्दा रक्तपातपूर्ण वर्ष’, हिं*साकैबीच हसिनाको नयाँ बयान

00:22:20

World News: जापान आणविक हतियारमा बढ्दा रुसको आपत्ति, एपस्टिनसंग जोडिएको ट्रम्पको फोटो गायब

00:22:11

World News: सिरियामा आईएसका ७० ठेगाना ध्वस्त, रेलसँग हात्तीको बथान ठोक्किएपछि.. || Nepal Times

00:14:33

World News: डोपिङ सूचीमा भारत फेरि पहिलो, अमेरिकाले ताइवानलाई थप ह*तियार दिने|| Nepal Times

00:19:42

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

कंगाल बन्यो पाकिस्तान, आज राष्ट्रिय ध्वजावहाक लिलाम हुने

कंगाल बन्यो पाकिस्तान, आज राष्ट्रिय ध्वजावहाक लिलाम हुने

मङ्लबार पुस ८ , २०८२
ग्रेटर बंगलादेशको नक्सा बाँड्ने हादीलाई कसले मार्याे ?

ग्रेटर बंगलादेशको नक्सा बाँड्ने हादीलाई कसले मार्याे ?

आइतवार पुस ६ , २०८२
हसिनालाई लखेट्ने जेनजी हिटलिस्टमा,छानी छानी गोली प्रहार

हसिनालाई लखेट्ने जेनजी हिटलिस्टमा,छानी छानी गोली प्रहार

सोमवार पुस ७ , २०८२

हालका पोस्टहरू

Play Online Casino Games!

बुधबार पुस ९ , २०८२

Indibet Login & Sign Up Access Your Indibet com Account

बुधबार पुस ९ , २०८२

Best Online Casinos in the UK 2025 40+ Expert-Rated Sites

मङ्लबार पुस ८ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
९८६२२१३०५७
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.