शपथ ग्रहणमा कुरा नमिल्दा नेकपाका दुई पक्षबीच झडप

२३ भदौ ७६, मंगलबार

२४ भदौ,बर्दिबास ।

सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का दुई पक्षबीच बर्दिबासमा झडप भएको छ ।

शपथ ग्रहणमा कुरा नमिल्दा उनिहरुबीच झडप भएको हो । मंगलबार प्रदेश नम्बर दुई कमिटीले बारा, पर्साबाहेकको जिल्ला कमिटीको शपथ ग्रहण कार्यक्रम महोत्तरीको बर्दिबासमा राखेको थियो ।

Advertisement

तर, माधवकुमार नेपाल पक्षले अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहालले एकलौटी ढङ्गले जिल्ला कमिटी निर्माण गरेको भन्दै आपत्ति प्रकट गरेपछि शपथ ग्रहण कार्यक्रम झडपमा परिणत भएको हो ।

झडपमा प्रदेश कमिटीका सदस्य देवनाथ यादवको टाउकोमा चोट लागेको छ भने अन्य केही घाइते भएको बताइएको छ ।

Advertisement
Advertisement

भर्खरको समाचार

इन्डोनेसियामा अमेरिकी कालो छाँया, पुनः विरोध प्रदर्शन सुरु

1

के साँच्चै नै हुँदैन त संविधान संशोधन?

Sambidhan

प्रधानमन्त्री र मन्त्रीहरुलाई आफ्नै बोलीले बितायो,बालेन,स्वर्णिमपछि सुनिल

sunil

फिफा विश्वकपःडिशहोममार्फत मोबाइल र टेलिभिजन दुवैमा प्रत्यक्ष प्रसारण हेर्न सकिने

Picture1

ब्राजिलमा २ हेलिकप्टर ठोक्किँदा अमेरिकी गायक ट्रीसहित ६ जनाको मृत्यु

Screenshot 2026-06-15 143753

नेपाल कसरी बन्दैछ खनिजको नयाँ हब? युरेनियमदेखि ग्याससम्मको योजना

fdbe43fd-b262-43e6-9414-b3b7aa0e50c5

स्टाटस लेखिदेऊ भनेका थिए ओलीले,विष्णु पौडेलले रोकेका थिए

kp-oli-sad

आज वाङ यीसँग वार्ता गर्दै परराष्ट्रमन्त्री खनाल, चार एजेन्डा

Screenshot 2026-06-15 131250

अल्टिमा लाइफस्टाइलले नेपालमा आफ्नो पहिलो कराओके स्पिकर ‘अल्टिमा बुमबक्स १३०’ सार्वजनिक गर्दै, असार २ गतेदेखि बिक्री सुरु

ultima

इरानी मिडियाले सार्वजनिक गर्यो युएस–इरान सम्झौताका मुख्य बुँदा

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top