NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
ओलीलाई गगनले दिए गतिलो जवाफ,निर्वाचन सफल बनाउने सोमवार कार्तिक २४ , २०८२
होटलमा मुख्यमन्त्री नियुक्तपछि सीके राउतले मागे मधेश स्वायत्त प्रदेश सोमवार कार्तिक २४ , २०८२
दुर्गा प्रसाईंलाई भारतमा केरकार,गृहमन्त्रीले राजदूतलाई सोधे सोमवार कार्तिक २४ , २०८२
मधेसका मुख्यमन्त्री सोनलले आज विश्वासको मत लिँदै शनिबार कार्तिक २२ , २०८२
गण्डकी र कोशीमा हल्का वर्षा सहित हिमपातको सम्भावना शनिबार कार्तिक २२ , २०८२
Next
Prev

समाचार

श्रीराधाकृष्ण रथयात्राको तयारी अन्तिम चरणमा ,घोडाको प्रयोग गरी तानिने बग्गीको ब्यवस्थाका साथै हेलिकप्टरबाट पुष्पबृष्टि गरिने

सोमवार भदौ ११ , २०७५
Reading Time: 1 min read
A A
श्रीराधाकृष्ण रथयात्राको तयारी अन्तिम चरणमा ,घोडाको प्रयोग गरी तानिने बग्गीको ब्यवस्थाका साथै हेलिकप्टरबाट पुष्पबृष्टि गरिने
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

विराटनगर,भदौ ११

विराटनगरमा निकालिदै आएको ऐतिहासिक श्रीराधाकृष्ण रथयात्रा यसवर्षपनि भव्य र धुमधामकाम साथ निकालिने भएको छ । एतिहासिक एव धार्मिक महत्वको राधाकृष्ण रथ यात्राको तयारी अन्तिम चरणमा पुगेको आयोजकले जनाएको छ । श्रीकृष्ण जन्माष्टमीको भोलिपल्ट निकालिने धार्मिक महत्वको राधाकृष्ण रथ यात्राको तयारी अन्तिम चरणमा पुगेको श्री राधाकृष्ण रथयात्रा समारोह समितिले जनाएको छ ।

समितिले सोमबार विराटनगरमा पत्रकार सम्मेलन गरी रथ यात्रा सम्पन्नगर्न विभिन्न १९ वटा उपसमिति निर्माण गरेको समितिका अध्यक्ष बाबुराजा ओझाले जानकारी दिए । अध्यक्ष ओझाले विराटनगरस्थित राधाकृष्ण मन्दिरबाट आमागी भाद्रं १८ गते निकालिने रथयात्राले मूख्य रुट क्षेत्र साविकका मेनरोड हुदै महेन्द्र चौक,धरानरोड,वरगाछी हुदैे सात किलो मिटिरको रुट यात्रा पुरा गरी पुन मन्दिर परिसरमा आएर रथयात्रा विसर्जन हुने जानकारी दिए ।

LS Auto

रथयात्रा सञ्चालनका लागि मुख्य रुट क्षेत्रमा ४३ स्थानमा विश्रामस्थल तय गरिएको छ । यसपटक रथयात्राको मुख्य आकर्षण घोडाको प्रयोग गरी तानिने बग्गीको ब्यवस्था मिलाइएको छ । त्यसैगरी अघिल्लो बर्षजस्तै रथले तय गर्ने मार्गमा हेलिकप्टरबाट पुष्प गुच्छा बर्षाइने छ । प्रदेश सरकार निर्माण भएसगै यो बर्षको रथ यात्रको उद्घाटन १ नं प्रदेशका मूख्य मन्त्री शेरधन राईले गर्नु हुने कार्यक्रम रहेको छ ।

यसैबीच स्वर्गिय पोखरमल राठीको स्मृतिमा राठी परिवारबाट स्थापित पोखरमल धर्मसंस्कृति पुरस्कार यो बर्ष विराटनगर ३ स्थित परोपकार अभियान समुहलाई प्रदान गरिने भएको छ । श्री राधाकृष्ण रथयात्रा समारोह समितिको मातहतमा रहेको पुरस्कारको राशी एक लाख १ हजार रुपैया रहेको छ । यो पुरस्कार प्रत्येक वर्ष रथयात्रा निकाल्नु भन्दा अघि विषेश धार्मिक कार्यक्रमको आयोजना गरि वितरण गरिदै आएको छ । विराटनगरमा प्रत्येक बर्ष श्री कृष्ण जन्माष्टमीको भोलि पल्ट युगल जोडी राधाकृष्ण राखेर निकालिने रथयात्राको अवलोकन गर्न नेपाल तथा भारतका भतmजन विराटनगर आउने गर्दछन् । प्रदेश १ सरकारले रथयात्राको दिन प्रदेश १ मा सार्वजनिक विदा समेत दिने भएको छ ।

लोकप्रीय

ओलीलाई गगनले दिए गतिलो जवाफ,निर्वाचन सफल बनाउने

ओलीलाई गगनले दिए गतिलो जवाफ,निर्वाचन सफल बनाउने

सोमवार कार्तिक २४ , २०८२
होटलमा मुख्यमन्त्री नियुक्तपछि सीके राउतले मागे मधेश स्वायत्त प्रदेश

होटलमा मुख्यमन्त्री नियुक्तपछि सीके राउतले मागे मधेश स्वायत्त प्रदेश

सोमवार कार्तिक २४ , २०८२
दुर्गा प्रसाँइको आन्दोलनसँग सरकार सशङ्कित

दुर्गा प्रसाईंलाई भारतमा केरकार,गृहमन्त्रीले राजदूतलाई सोधे

सोमवार कार्तिक २४ , २०८२

विचार

थप समाचार

ओलीलाई गगनले दिए गतिलो जवाफ,निर्वाचन सफल बनाउने
ताजा समाचार

मधेसका मुख्यमन्त्री सोनलले आज विश्वासको मत लिँदै
ताजा समाचार

मधेसका मुख्यमन्त्री सोनलले आज विश्वासको मत लिँदै

शनिबार कार्तिक २२ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: सिरियाली राष्ट्रपति Trump भेट्न पुगे, मुनिर जीवनभर फिल्ड मार्सल || Nepal Times

World News: सिरियाली राष्ट्रपति Trump भेट्न पुगे, मुनिर जीवनभर फिल्ड मार्सल || Nepal Times

00:16:53

World News:चीनको फुजियान सेवामा, रुसमा हे लिकप्टर दुर्घ टना || Nepal Times

00:19:59

World News: अमेरिकी सरकार ३७ दिनदेखि बन्द,भियतनाममा आँधी,५ हजार वर्ष पूराना भाडा || Nepal Times

00:20:10

World News: मेक्सिकोभित्रै पसेर ट्रम्पले कारबाही गर्ने, राष्ट्रपतिमाथि नै यौन दु*व्र्य*वहार

00:18:03

World News: न्युयोर्कमा ममदानीको जित, म्यान्मारका माफियालाई चीनमा मृ*त्युदण्ड || Nepal Times

00:20:11

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

आईजीपी खापुङलाई २४घण्टे स्पष्टीकरण, किन किन कारवाही नगर्ने ?

‘बल प्रयोग गर्न नपाउने हो भने देशमा प्रहरी नराखे हुन्छ’ः आईजी

शुक्रबार कार्तिक २१ , २०८२
सुडान टुक्रिने कमाण्डरको चेतावनी, वेस्ट बैंकमा बुलडोजर

सुडानमा भयानक नरसंहारः अन्तरिक्षबाटै देखियो रगतको आहाल

मङ्लबार कार्तिक १८ , २०८२
ओली र लेखकको स्थानहद र पासपोर्ट रोक्का खुलेन

रवि फेरि चक्रब्युमा,फर्जी पत्र थमाएर जेलबाट कसले निकाल्यो ?

मङ्लबार कार्तिक १८ , २०८२

हालका पोस्टहरू

ओलीलाई गगनले दिए गतिलो जवाफ,निर्वाचन सफल बनाउने

ओलीलाई गगनले दिए गतिलो जवाफ,निर्वाचन सफल बनाउने

सोमवार कार्तिक २४ , २०८२
होटलमा मुख्यमन्त्री नियुक्तपछि सीके राउतले मागे मधेश स्वायत्त प्रदेश

होटलमा मुख्यमन्त्री नियुक्तपछि सीके राउतले मागे मधेश स्वायत्त प्रदेश

सोमवार कार्तिक २४ , २०८२
दुर्गा प्रसाँइको आन्दोलनसँग सरकार सशङ्कित

दुर्गा प्रसाईंलाई भारतमा केरकार,गृहमन्त्रीले राजदूतलाई सोधे

सोमवार कार्तिक २४ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.