संघीय संसदमा बजेटमाथि छलफल जारी

१६ जेठ ७५, बिहीबार

काठमाडौं, जेठ १७
अर्थमन्त्री डा युवराज खतिवडाले सीप र क्षमताका आधारमा प्रस्तुत गरिएको लोककल्याणकारी बजेटमाथिको सामान्य छलफल प्रारम्भ गरियोस् भन्ने प्रस्ताव प्रतिनिधिसभामा प्रस्तुत गरेका छन् ।

अर्थमन्त्री खतिवडाले आर्थिक वर्ष ०७५÷ ७६ को राजश्व र व्ययको वार्षिक अनुमानमाथि छलफल शुरु गरियोस् भन्ने प्रस्ताव सभामुखमार्फत गरेका हुन् ।

अर्थमन्त्री खतिवडाले जेठ १५ गते संघीय संसद् (प्रतिनिधिसभा ÷राष्ट्रियसभा)मा आगामी आर्थिक वर्ष ०७५÷७६ को आम्दानी र खर्चको विवरण (बजेट) पेश गरेका थिए । उक्त बजेट माथिको सामान्य छलफल संसदमा शुरु भइरहेको छ ।
रासस

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

साइबर आक्रमणले आइफोन १८ प्रो का गोप्य तस्वीर र विवरण बाहिरियो

maxresdefault (2)

मन्त्रालय घटाएको बालेन सरकारले मन्त्रीको ’जम्बो सचिवालय’ किन बनायो ?

724493780_932479906483718_189551849365514813_n

सिन्धुको जल रोके भारतको हात काटिने,पाक मन्त्रीले दिए खुल्ला धम्की

0ff64540-206c-11f0-9c65-a5c3dc449bf3.jpg

निश्चलनाथ पाण्डेलाई बालेनले भारतका लागि राजदूत बनाउन लागेको भारतमा चर्चा

97939b97-fe12-4a47-a83c-c458bc0007d4

बंगलादेशको मोंगला बन्दरगाह चीनले विस्तार गर्ने, दिल्लीलाई फेरि झट्का

Oplus_16908288

फ्रान्सविरुद्ध स्वीडेनः खेल जित्ने सम्भावना ७५.१ प्रतिशत

Kylian-Mbappe-France-vs-Alexander-Isak-Sweden

अन्तिम समयमा जापानको सपना चकनाचुर

images (11)

आज यी भूभागमा हुँदै छ भारीदेखि धेरै भारी वर्षा

mausam-2075-12-18-768x388

भेनेजुएलामा ५ दिनसम्मपनि भग्नावशेषबाट चमत्कारिक उद्धार

venezueala earthquake

राहदानी विभागका महानिर्देशकसहित ७ जनाको थुनछेक बहस सकियो

e-passport

सम्बन्धित समाचार

Scroll to Top