संवैधानिक इजलासले संविधानका सबै धारा व्याख्या गर्छः प्रधानन्यायाधीश

२९ पुस, काठमाडौँ ।
प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणाले संवैधानिक इजलासले संविधानका सम्पूर्ण धाराको व्याख्या गर्ने बताएका छन् ।

संवैधानिक इजलासमा बृहत् पूर्ण इजलासको माग गर्ने अधिवक्ताहरुलाई उनले संविधानका सबै व्याख्या संवैधानिक इजलासले गर्ने बताएका हुन्। संवैधानिक इजालस विगतको विशेष इजलास जस्तै भएको र यसलेनै संविधानको सम्पूर्ण व्याख्या गर्ने तर्क गरेका हुन् ।

‘हिजोको विशेष इजलासले जे गर्थ्यो संवैधानिक इजलासले त्यही गर्छ हामी त्यही बमोजिम रिट निवेदन हेरिरहेका छौँ। संवैधानिक इजलासमा पठाउने निर्णयमा अन्य धारा उल्लेख भएनन् भन्ने तपाइँहरुको तर्क छ यस इजलासमा संविधानका सम्पूर्ण धाराका व्याख्या हुन्छ,’ उनले भने ।

Advertisement

प्रतिनिधिसभा विघटन सम्बन्धी सर्वोच्चमा १३ वटा रिटन निवेदन परेका छन्। ती रिटमाथि वृहत पूर्ण इजलासमा छलफल हुनुपर्ने प्रतिनिधिसभा विघटनविरुद्ध बहस गरिरहेका अधिवक्ताहरुले माग गरेका छन्।

यता सरकारी पक्षले भने वृहत पूर्ण इजलासमा पठाउन आवश्यक नभएको तर्क गरेको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

भेनेजुएला भूकम्पःमृतक २२ सय नाघे,मेक्सिकोको प्रख्यात उद्धार टोली पुग्दै

venezueala earthquake

वर्षाले बढायो विपद्को जोखिम, आज कहाँ हुन्छ भारी वर्षा ?

mausam-2075-12-18-768x388

डीआर कंगोको करामत रोक्दै केनले देखाए चमत्कार

78295008-3d7d-4338-8303-e06f9a5c560e

आश्चर्यमय पुनरागमन जितका साथ बेल्जियम अन्तिम १६ मा

79556cb8-5d49-4c40-862a-abeb585f1087

ग्लोबल आइएमई बैंकको खाता अब एपबाटै ब्लक गर्न मिल्ने

d0dd9096-8b59-45bb-98c5-b2538bf4eb36

नेपालको बिजुली बिक्री मोदी रिसाएपछि रोकिएको हो ?

ovhrqjf_pm-modi_625x300_21_April_25

‘आधुनिक भाइकिङ’ एर्लिङ हालान्ड इङल्याण्डबाट किन खेल्दैनन् ?

halad

युरेनियम उत्खनन् गर्न अमेरिकासँग सम्झौता भएको हो ?शिशिरले दिए जवाफ

sishir khanal

इन्धनमा कृत्रिम अभाव सिर्जना गरी नाफा कमाउनेहरुको खेल

nepal-oil-nigam

नायिक उषा रजकलाई दुव्र्यवहार गर्ने पात्र को हुन् ?

usha

सम्बन्धित समाचार

Scroll to Top