सन्दीप लामिछानेले कोरोना प्रभावित क्रिकेट कर्मचारीलाई १ लाख दिने

१४ साउन ७७, बिहीबार

१४ साउन, काठमाडौँ ।
नेपाली राष्ट्रिय क्रिकेट टोलीका युवा लेगर स्पिनर सन्दीप लामिछाने क्यारेवियन क्रिकेट लिग (सिपिएल) खेल्न बिहीबार बिहान वेस्ट इन्डिज प्रस्थान गर्ने भएका छन् । प्रस्थान अघि बुधबार गरिएको पत्रकार सम्मेलन मार्फत लेग स्पिनर लामिछानेको यात्रा निश्चित भएको जानकारी दिइएको छ ।

अगष्ट १८ देखि ट्रिनिदाद एण्ड टोबागोमा सुरु हुने सीपीएल ट्वान्टी– २० खेल्नका त्यसतर्फ प्रस्थान गर्ने भएका हुन । खेलमा फर्किन पाउँदा खुसी लागेको सन्दीपले प्रक्रिया दिए । तेस्रो पटक सिपिएलमा सहभागि हुन लागेका सन्दिप जमाइकाबाट यसपटक खेल्ने छन् । यसअघि सन्दिपले सिपिएलको टिम सेन्ट किट्स एण्ड नेभिस प्याट्रिओट्स र बार्बेडोस ट्राइडेन्ट्सबाट खेलिसकेका छन् । जमाइकाले सन्दीपलाई ९० हजार अमेरिकी डलरमा अनुबन्ध गरेको हो ।

बुधबारकै पत्रकार सम्मेलनमा लामिछानेले त्रिवि क्रिकेट मैदानमा कामगर्दै आएका कर्मचारीहरुलाई एक लाख आर्थिक सहयोग गर्ने बताएका छन् । १५ जना कर्मचारी कोरोना भाईरसले प्रभावित गरेको भन्दै सन्दीपले त्रिवि मैदानका कर्मचारीलाई एक लाख सहयोग गर्ने घोषणा गरेका हुन ।

Advertisement

यस वर्षको सीपीएल अगष्ट १८ बाट हुँदैछ । ट्रिनिडाड एन्ड टोबेगोमा हुने प्रतियोगिता सेप्टेम्बर १० सम्म हुनेछ । सन्दीपका व्यवस्थापक रमन शिवाकोटीका अनुसार सन्दीप बिहीबार १० बजे कोरियन एअरलाइन्सको चार्टर्ड फ्लाइटमा अमेरिका हुँदै वेष्ट इन्डिज जाने छन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

२९ भूमिहीन परिवारलाई बालेन सरकारले बनायो जग्गाधनी

IMG_7206.JPG

असई थमन मृत्युप्रकरणः ६ जनालाई ५ वर्ष कैद, ३ जनालाई जन्मकैद

MixCollage-02-Jul-2026-12-57-PM-3185

निर्मला पन्त प्रकरणको पुरानो फैसलामा पत्रकार भण्डारी पक्राउ

2668d156-d8e8-4076-8f24-d6bcb46d05c1

अमेरिका अन्तिम १६ मा, बोस्निया एन्ड हर्जगोभिना बाहिरियो

722c405b-4265-45bb-aea3-f1ea6f3b04bb

नेपाली प्रतिभाको विश्वभर कदरः दिपेन्द्रलाई क्यानडा तेक्वान्दोको अन्तर्राष्ट्रिय सम्मान

2cf23fc9-11ec-4a50-971d-63826f7093e2

गरिमा विकास बैंक सिल्भर अवार्डबाट सम्मानित

fb33e2d1-fd38-46f2-a34a-820de1a45bd6

इरानले खामेनीको ‘रगतको बदला’ लिने, अन्त्येष्टिअघि गर्यो घोषणा

iran america update

भेनेजुएला भूकम्पःमृतक २२ सय नाघे,मेक्सिकोको प्रख्यात उद्धार टोली पुग्दै

venezueala earthquake

वर्षाले बढायो विपद्को जोखिम, आज कहाँ हुन्छ भारी वर्षा ?

mausam-2075-12-18-768x388

डीआर कंगोको करामत रोक्दै केनले देखाए चमत्कार

78295008-3d7d-4338-8303-e06f9a5c560e

सम्बन्धित समाचार

Scroll to Top