‘सबैतिर छ पार्टी, तर काहीँ छैन पार्टी’को अवस्थालाई बदल्नुपर्छः ईश्वर पोखरेल

२३ जेष्ठ, काठमाडौँ । नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले ‘सबैतिर छ पार्टी, तर काहीँ छैन पार्टी’को अवस्थालाई बदल्नुपर्ने बताएका छन् ।

३ वर्ष ३ महिना ७ दिन सरकारमा रहँदा आफूले गरेका कामहरूको विवरण सार्वजनिक गर्दै मन्त्री पोखरेलले पार्टीको यो अवस्था बदल्नको लागि पार्टीको महासचिवको हैसियतले आफूले अभियान चलाउनु पर्ने उल्लेख गरेका छन्।

पार्टी एकता संकटमा परेको भन्दै उनले पार्टी एकतालाई जोगाउनुपर्ने आवश्यकता रहेको पनि उल्लेख गरेका छन् ।

Advertisement

उपप्रधानमन्त्रीको हैसियतमा रहँदा आफूले सम्हालेको ‘उच्चस्तरीय समन्वय समिति’ र ‘कोभिड १९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)’मा संयोजकको भूमिकामा काम गरेका पोखरेलले सीसीएमसीको संयोजकको रूपमा प्राप्त सात महिनाको पारिश्रमिक ४ लाख ५६ हजार ४०० रुपैयाँ कोभिड कोषमा बुझाएको बताएका छन् ।

मन्त्री हुँदा प्राप्त सबै सेवा सुविधाहरू सम्बन्धित ठाउँमा आइतबार (२३ जेठमा) बुझाइसकेको भन्दै पोखरेलले यस अवधिमा पार्टीको कोषमा आफूले ६ लाख ५ हजार रुपैयाँ योगदान गरेको उल्लेख गरेका छन् । शनिबार नै मन्त्री क्वार्टर समेत खाली गरिसकेको उनले बताएका छन् ।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top