×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

समयमा काम नगरेको भन्दै मन्त्रीले सचिवको कार्यकक्षमा ताला लगाए

२९ चैत्र २०७५

मकवानपुर ,चैत २९
प्रदेश ३ का सामाजिक विकास मन्त्री युवराज दुलालले सामाजिक विकास मन्त्रालयका सचिव लोकनाथ पौडेलको कार्यकक्षमा ताला लगाएका छन् ।

समयमा काम नगरेको भन्दै स्पष्टीकरण सोधिएको र अघिल्लो मितिमा फाइल सदरलगायतका काम नगरुन भनेर ताला लगाउनु परेको मन्त्री दुलालको भनाइ छ । उनले लामो समयदेखिका फाइल स्वीकृत नगरी सचिव पौडेलले थन्क्याएर राखेको तथा पदीय जिम्मेवारी बहनमा गम्भीर नदेखिएको आरोप लगाएका छन् ।

सचिवलाई कार्यकक्षमा ताला लगाईदिएपछि अवस्था सामान्य बन्न केही समय लाग्ने भन्दै प्रदेश ३ का प्रमुख सचिव आनन्दराज ढकालले पौडेललाई १० दिनको घरविदा दिएका छन् ।

भर्खरको समाचार

बालेन,रवि,ओलीदेखि प्रचण्ड,गगनसम्मले आफूलाई भोट हाल्न नपाउने

2f9aeca7-a85b-4734-b63e-8656aa1e6cd6 (1)

सामूहिक अन्त्येष्टिमा जनसागर, कतारमा IRGC का १० जासुस पक्राउ, इरानमा २००० निशाना ध्वस्त

Screenshot 2026-03-04 105112

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

image

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo

देश बनाउन फर्किएका हुन् बालेन,संसदीय राजनीति होमिनु अघि बोले बालेन

Screenshot 2026-01-12 115501

बालेन झापा जाने भएपछि आत्तिए ओली, भने लुसिफरले धाक नदिनु

d0af0e4e-e87b-4585-9afd-4f644f0e3c5e

अशान्ति मच्चाइरहेका ट्रम्पको हातमा नोबेल शान्ति पुरस्कारको मेडल

maria-corina-machado-donald-trump-101025-ae6e5dd9fc324ce1bdcca7134e2fe0b9

फागुन पछिका संभावित प्रधानमन्त्रीहरु,को,कसरी प्रधानमन्त्री बन्न सक्छन् ?

d5b8dbd0-9973-4173-b623-07238c7850f9

सम्बन्धित खबरहरु

Scroll to Top