समाज उत्थानका लागि युवा उद्यमशिलता आवश्यक

१० भदौ ७६, बुधबार

११ भदौ, काठमाडौं । 

समाजको उत्थानको लागि युवा उद्यमशिलता आवश्यक रहेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले बताएका छन् ।

युवा नेतृत्व, सिर्जना र उद्यमशिलता राष्ट्रिय सम्मेलनको आज काठमाडौंमा उद्घाटन गर्दै मन्त्री विष्टले सामाजिक उत्तरदायित्वसहितको उद्यमशिलता आजको आवश्यकता रहेको जिकिर गरे ।

Advertisement

युवाहरुको सही परिचालनबाट मात्र मुलुकको विकास हुने भन्दै उनले सरकारले युवा लक्षित कार्यक्रम ल्याउने आश्वासन दिए । आर्थिक, सामाजिक दृष्टिकोणले अगाडि बढ्नका लागि सामाजिक उद्यमशिलता अपरिहार्य रहेको उनको भनाइ थियो ।

कार्यक्रममा बोल्दै राष्ट्रिय युवा परिषद्का अध्यक्ष माधव ढुंगेलले युवाहरुलाई सामाजिक उद्यमशिलतासँग जोड्नु पर्ने बताए । युवाहरुलाई राष्ट्रको मुलधारमा ल्याउनका लागि युवामैत्री कार्यक्रम ल्याउनु पर्ने उनको भनाइ थियो ।

युवा सम्मेलनमा सातवटै प्रदेशका १५४ युवा उद्यमी समूहको सहभागिता छ ।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top