सम्झौता रद्द गरे अमेरिकाले नोक्सानी व्यहोर्नुपर्ने तालिवानको चेतावनी

२३ भदौ, एजेन्सी । अमेरिकाले शान्ति सम्झौता रद्द गरे नोक्सानी व्यहोर्नु पर्ने तालिवान बिद्रोहीले चेतावनी दिएको छ ।

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले तालिवानसँगको शान्ति सम्झौता रद्द गरे लगत्तै तालिवानले यस्तो चेतावनी दिएको हो । अमेरिकाले अनुभव र परिपक्वक्ता बिना निर्णय गरेको भन्दै तालीवानी बिद्रोहीले शान्ति सम्झौताका लागि अन्तिम बिन्दुमा अमेरिकाले धोका दिएको बताएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले तालीवानी बरिष्ठ नेता र अफगानिस्तानका राष्ट्रपति असरफ घानीबीच हुन लागेको भेटघाटको अघिल्लो दिन अमेरिकी राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जाल ट्वीटरमार्फत अमेरिकाले तालीवानसँगको शान्ति सम्झौता रद्द गरेको घोषणा गरेका थिए ।

Advertisement

अफगानिस्तानको काबुलमा भएको कार बम बिस्फोटपछि राष्ट्रपति ट्रम्पले उक्त निर्णय लिएको बताइएको छ ।

अफगानिस्तानलाई अमेरिकाको खेलौनाको संज्ञा दिएको तालिवान बिद्रोहीले अफगानिस्तानका प्रतिनिधिसँगै वार्ता गर्न अस्वीकार गर्दै आइरहेकोमा शान्ति सम्झौता भंगको अमेरिकाको निर्णयले अफगानिस्तान थप अप्ठेरोमा परेको विश्लेषण गरिएको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

साइबर आक्रमणले आइफोन १८ प्रो का गोप्य तस्वीर र विवरण बाहिरियो

maxresdefault (2)

मन्त्रालय घटाएको बालेन सरकारले मन्त्रीको ’जम्बो सचिवालय’ किन बनायो ?

724493780_932479906483718_189551849365514813_n

सिन्धुको जल रोके भारतको हात काटिने,पाक मन्त्रीले दिए खुल्ला धम्की

0ff64540-206c-11f0-9c65-a5c3dc449bf3.jpg

निश्चलनाथ पाण्डेलाई बालेनले भारतका लागि राजदूत बनाउन लागेको भारतमा चर्चा

97939b97-fe12-4a47-a83c-c458bc0007d4

बंगलादेशको मोंगला बन्दरगाह चीनले विस्तार गर्ने, दिल्लीलाई फेरि झट्का

Oplus_16908288

फ्रान्सविरुद्ध स्वीडेनः खेल जित्ने सम्भावना ७५.१ प्रतिशत

Kylian-Mbappe-France-vs-Alexander-Isak-Sweden

अन्तिम समयमा जापानको सपना चकनाचुर

images (11)

आज यी भूभागमा हुँदै छ भारीदेखि धेरै भारी वर्षा

mausam-2075-12-18-768x388

भेनेजुएलामा ५ दिनसम्मपनि भग्नावशेषबाट चमत्कारिक उद्धार

venezueala earthquake

राहदानी विभागका महानिर्देशकसहित ७ जनाको थुनछेक बहस सकियो

e-passport

सम्बन्धित समाचार

Scroll to Top