सर्याे ए डिभिजन लिग

२५ कात्तिक ७८, शुक्रबार

२५ कात्तिक, काठमाडौँ ।

सहिद स्मारक ए डिभिजन लिगको मिति सरेको छ । कार्तिक २९ गते सुरु हुने भनिएको लिग अब मङ्सिर ३ बाट सुरु हुने भएको छ ।

अखिल नेपाल फुटबल सङ्घ (एन्फा) का महासचिव इन्द्रमान तुलाधरका अनुसार क्लबहरूकै सल्लाहमा साताको अन्त्यमा मात्र खेल खेलाउने सहमति भएको हो । खेल तालिकामा अब मिति मात्र परिवर्तन हुनेछ । एन्फाले यसअघि नै तालिका निर्धारण गरिसकेको छ ।

Advertisement

प्रि–सिजनको मैत्रीपूर्ण खेलमा मनाङ मर्स्याङ्दी फुटबल क्लब र सङ्कटा क्लबले बराबरी खेलेका छन् ।

Advertisement

भर्खरको समाचार

बालेन शाह र EVM ले ततायो रास्वपाको महाधिवेशन

PM Balen Shah_-194

नेपाल अमेरिकाको ‘निगरानी थलो’ रुमुख्य ध्यान तिब्बती शरणार्थीमा

c547005d-c2fa-416d-ab48-e688406363ff

कतारले उपहार दिएको बोइङ कस्तो बन्यो ? ट्रम्पले देखाए

260619-air-force-one-mn-1625-c97bb6

कोशी प्रदेशमा देखियो यस वर्षको मनसुन

mausam-2075-12-18-768x388

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

सम्बन्धित समाचार

Scroll to Top