NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
आन्दोलनको बहानामा एकै बैंकबाट १८ किलो सुन र ५ करोड चोरी बुधबार अशोज १ , २०८२
जेनजी आन्दोलनसंग जोडिएका क–कसले पाउँछन् राहत ? के छ प्रक्रिया ? बुधबार अशोज १ , २०८२
जेनजी विद्रोहमा प्रतिक बनेको ‘वान पिस जोली रोजर’ बुधबार अशोज १ , २०८२
जेनजीसँग आशिकाःबनिन् आमा, छोरी, दिदी र अभिभावक बुधबार अशोज १ , २०८२
मेयरबाट प्रधानमन्त्रीको दाबेदारसम्म बालेन कसरी उदाए ? बुधबार अशोज १ , २०८२
Next
Prev

समाचार

सलमान ५२ बर्षमा प्रवेश , उनको जीवनका २० किस्सा यस्ता छन्

बुधबार पुस १२ , २०७४
Reading Time: 1 min read
A A
सलमान ५२ बर्षमा प्रवेश , उनको जीवनका २० किस्सा यस्ता छन्
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

एजेन्सी, पुष १२
शुक्रवारबाट प्रदर्शनमा आएको फिल्म ुटाइगर जिन्दा हेले बक्स अफिसमा रेकर्डतोड कलेक्सन गरिरहँदा आज बलिउड सुपरस्टार सलमान खानले आफ्नो ५२ औं जन्मदिन मनाउदैछन् । सलमानको जन्म भारतको इन्दौर कल्याणमल नर्सिङ २७ डिसेम्बर १९६५ मा बिहान १० बजेर ४५ मिनेटमा भएको थियो ।

उनको वास्तविक नाम अब्दुल रशीद सलीम सलमान खान हो । सलमानलाई धेरैले प्रेमु, ुसल्लू भाईु, ुभाईजान् , सुल्तानु जस्ता उपनामले पुकार्ने गर्छन् । सलीम खान, सलमानका पिता हन् । जो बलिउडका चर्चित स्क्रिप्ट राईटर समेत हुन् । उनको आमाको नाम सुशीला चरक हो । पूर्व अभिनेत्री हेलेन उनको सौतेली आमा हुन् । उनका दुई भाई छन् अरबाज खान र सोहिल खान, जो बलिउडका नाम चलेका कलाकार हुन् । यस्तै, सलमानका दुई बहिनी छन्, जसको नाम अलवीरा र अर्पिता हो ।

अध्ययन
सलमान खानको अध्ययन सिन्धिया स्कूल, ग्वालियरबाट भएको थियोे, जहाँ उनी आफ्नो भाई अरबाज खानसँग पढ्ने गर्थे । यसपछि उनले बाँकीको अध्ययन मुम्बईको बान्द्रा क्षेत्रमा रहेको सेन्टस्ट्यानिसलस हाईस्कूलबाट गरेका थिए ।

LS Auto

करिअर
सलमान खानले आफ्नो करिअरको सुरुवात सहायक भूमिकाबाट गरेका थिए । उनको डेब्यू फिल्म ुबीवी हो तो ऐसीु थियो । ुमैंने प्यार कियाुमा उनले पहिलो पटक मुख्य भूमिकामा काम गरे, जुन फिल्म बक्स अफिसमा सुपरहिट भएको थियो । उनको फिल्म ुहम आपके हैं कौनुले सबैको दिल जित्यो भने फिल्म ुतेरे नामुमा उनको अभिनयको सर्वत्र तारिफ भयो र आफ्नो अभिनयबाट उनले सबैलाई भावुक बनाए ।

यसपछि उनले कयौं फिल्ममा काम गरे तर पछिल्लो समय उनका प्रत्येक एक्सन फिल्मलाई दर्शकले खुब रुचाउँदै आएका छन् । फिल्म ुवान्टेडुपछि उनले लगातार बलिउडमा हिट फिल्मको झण्डा गाढेका छन् ।

सुपरहिट फिल्म
मैंने प्यार क्यूँकिया, पत्थझर के फूल, साजन्, अन्दाज अपना अपना, हम आपके हैं कौन, करन अर्जुन् , ुखामोशी, जुड््वा प्यार किया तो डरना क्या, बन्धन, बीवी नं १, हम दिल दे चुके सनम, हम साथ साथ हैँ, दुल्हन हम ले जाएगे, तेरे नाम, गर्व, मुझसे शादी करागी, नो इन्ट्री क्योंकि, पार्टनर, दबंग, बडीगार्ड, एक था टाइगर, दबंग २, कि‍क, सुल्तान, बजरंगी भाईजान, प्रेम रतन धन पायोबाट सलमान इन्डष्ट्रिमा सुपरहिट भए ।

सलमानसँग सम्बन्धित २० रोचक कुरा

१. सलमानले पहिलो पटक मुख्य भूमिकामा काम गरेको फिल्म ुमैंने प्यार कियाुलाई अंग्रेजीमा ुवेन लभ काल्सु नामबाट डब गरिएको थियो, जुन गयानाको क्यारिबियन मार्केटमा सबैभन्दा हिट फिल्म बनेको थियो ।

२. फिल्म ुतेरे नामुलाई उनको करिअरको सबैभन्दा उत्कृष्ट फिल्म मानिन्छ ।

३. सन् २००९ मा आएको फिल्म ुवान्टेडु उनको करिअरको टर्निङ प्वाइन्ट थियो । यो फिल्मबाट उनी एक्सन फिल्मको सुपरस्टार बने ।

४. सन् २०१० मा आएको फिल्म ुदबंगुले कमाईको सबै रेकर्ड ध्वस्त पारेको थियो ।

५. सलमानले कयौं व्यक्तिलाई मद्दत पनि गरेका छन् । चाहे इन्डष्ट्रिका व्यक्ति हुन् वा सर्वसाधारण, उनले सुःख–दुःखमा सधै साथ दिएका छन् । कैटरीना कैफ, असिन, सोनाक्षी सिन्हा, अर्जुन कपूर, हिमेश रेशमिया जस्ता धेरै व्यक्तिलाई सलमानले नै सुपरस्टार बनाएका हुन् ।

६. सलमानले ुबीइङ ह्यूमनु नामक एक एनजीओ सञ्चालन गर्दै आइरहेका छन्, जसबाट मुनाफा हुने सम्पूर्ण रकम उनले गरिब–दुःखीको सहायतामा खर्चिने गर्छन् ।

७. टिभीको दुनियाँमा पनि सलमानले खुब नाम कमाए । सन् २००८ मा सोनी च्यानलबाट प्रशारित हुने ुदस का दमुलाई सलमानले सञ्चालन गरेका थिए, जसले टिआरपीको पुराना सारा रेकर्ड तोडिदिएको थियो । उनी यो शोबाट पनि निकै पपुलर भए ।

८. जनवरी २०१२ मा उनले मान्छेको तब मद्दत गरे जब करीब ४ सय कैदी आफ्नो जेल जीवन विताइसके पनि मात्र यसकारण बाहिर आउन सकेका थिएनन् कि उनीहरुले पैसाको जरिवाना तिर्नुपर्ने थियो । तब सलमानले करीब ४ सय मिलियन मद्दत गरेका थिए ।

९. अगस्त २०११ मा सलमान खान एक खतरनाक बिरामीबाट पीडित भएका थिए । उनलाई ट्राईजेमिनल न्यूसरालाजिया भएको थियो । एक अन्तर्वार्तामा सलमानले भनेका थिए कि त्यस्तो रोग अरु कसैलाई नलागोस् ।

१०. सन् २००४ मा यूएसएको पीपुल म्यागजीनले सलमानलाई दुनियाँको सातौं सबैभन्दा ह्यान्डसम पुरुष घोषित गरेको थियो ।

११. सन् २००८ मा सलमानको व्याक्सको मूर्ति लण्डनको म्याडम तुसाद संग्राहलयमा राखिएको थियो र सन् २०१२ मा फेरि एकपटक व्याक्सको दोस्रो मूर्ति न्यूरयार्कको म्याडम तुसाद संग्राहलयमा राखिएको थियो ।

१२. फोब्र्सका अनुसार, २०१७ मा सर्वाधिक कमाई गर्ने बलिउड अभिनेताको सूचीमा सलमान पहिलो नम्बरमा छन् । २०१७ मा उनले भारु २ सय ३२ करोड आर्जन गरेका छन् ।

१३. उनी सधै नै हातमा एक निलो रंगको ब्रासलेट लगाउने गर्छन् । उनी यसलाई आफ्नो लागि लक्की मान्ने गर्छन् ।

१४. यौवन अवस्थामा सलमान केटी गिज्याउने सवालमा पनि निकै माहिर थिए । उनी केटीहरुसँग निकै हाँसो ठट्टा गर्थे । स्कुलमा उनी यस्तै हर्कत गर्नेमा बढी चर्चित थिए ।

१५. सलमान, धर्मेन्द्रका फ्यान हुन् । उनले धर्मेन्द्रसँग ‘प्यार किया तो डरना क्या’मा सँगै काम गरेका थिए । धर्मेन्द्रले यो फिल्ममा काम गर्नका लागि कुनै पैसा लिएका थिएनन् ।

१६. ुबाजिगरुमा सलमानलाई फिल्म खेल्न अफर गरिएको थियो । उनले नकारात्मक चरित्र नगर्ने भनेपछि शाहरुख खानलाई सो भूमिकामा दिइयो । शाहरुख यही फिल्मबाट सुपरस्टार भएका थिए ।

१७. सलमान बिएमडब्लु, मर्सिडिज बञ्ज र ल्याण्ड क्रुजर गाडी चलाउन मन पराउँछन् ।

१८. सलमान साबुनका निकै सौखिन छन् । बाथरुममा हरेक किसिमका साबुन सजाएर राख्ने उनको बानी छ । उनी बिभिन्न वनस्पति र फलफूलको बास्ना आउने साबुन मन पराउँछन् ।

१९. सलमानलाई चिनियाँ खाना औधि मन पर्छ । मुम्बईस्थित चिनियाँ गार्डन उनको खाना खाने अखडाजस्तै बनेको छ ।

२०. प्रायः विभिन्न नायिकासँग अफयेरको चर्चा बाहिर आएपनि सलमान अहिलेसम्म अविवाहित छन् ।

लोकप्रीय

आन्दोलनको बहानामा एकै बैंकबाट १८ किलो सुन र ५ करोड चोरी

आन्दोलनको बहानामा एकै बैंकबाट १८ किलो सुन र ५ करोड चोरी

बुधबार अशोज १ , २०८२
प्रचण्डलाई बालेनको व्यंग्यःएकादेशमा टिकटक पनि बन्द भएको थियो

जेनजी आन्दोलनसंग जोडिएका क–कसले पाउँछन् राहत ? के छ प्रक्रिया ?

बुधबार अशोज १ , २०८२
जेनजी विद्रोहमा प्रतिक बनेको ‘वान पिस जोली रोजर’

जेनजी विद्रोहमा प्रतिक बनेको ‘वान पिस जोली रोजर’

बुधबार अशोज १ , २०८२

विचार

आन्दोलनको बहानामा एकै बैंकबाट १८ किलो सुन र ५ करोड चोरी

आन्दोलनको बहानामा एकै बैंकबाट १८ किलो सुन र ५ करोड चोरी

बुधबार अशोज १ , २०८२
प्रचण्डलाई बालेनको व्यंग्यःएकादेशमा टिकटक पनि बन्द भएको थियो

जेनजी आन्दोलनसंग जोडिएका क–कसले पाउँछन् राहत ? के छ प्रक्रिया ?

बुधबार अशोज १ , २०८२
जेनजी विद्रोहमा प्रतिक बनेको ‘वान पिस जोली रोजर’

जेनजी विद्रोहमा प्रतिक बनेको ‘वान पिस जोली रोजर’

बुधबार अशोज १ , २०८२

थप समाचार

आन्दोलनको बहानामा एकै बैंकबाट १८ किलो सुन र ५ करोड चोरी
ताजा समाचार

आन्दोलनको बहानामा एकै बैंकबाट १८ किलो सुन र ५ करोड चोरी

बुधबार अशोज १ , २०८२
प्रचण्डलाई बालेनको व्यंग्यःएकादेशमा टिकटक पनि बन्द भएको थियो
अन्तर्राष्ट्रिय

जेनजी आन्दोलनसंग जोडिएका क–कसले पाउँछन् राहत ? के छ प्रक्रिया ?

बुधबार अशोज १ , २०८२
जेनजी विद्रोहमा प्रतिक बनेको ‘वान पिस जोली रोजर’
अन्तर्राष्ट्रिय

जेनजी विद्रोहमा प्रतिक बनेको ‘वान पिस जोली रोजर’

बुधबार अशोज १ , २०८२
जेनजीसँग आशिकाःबनिन् आमा, छोरी, दिदी र अभिभावक
ताजा समाचार

जेनजीसँग आशिकाःबनिन् आमा, छोरी, दिदी र अभिभावक

बुधबार अशोज १ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News:जेलेन्स्कीलाई पत्र लेखेपछि मृ*त्युद*ण्ड,प्या*लेस्टि*नीहरू गाजा*बाट भागे|| Nepal Times

World News:जेलेन्स्कीलाई पत्र लेखेपछि मृ*त्युद*ण्ड,प्या*लेस्टि*नीहरू गाजा*बाट भागे|| Nepal Times

00:22:52

World News: अमेरिकाबाट निष्कासितमध्ये ३३% अपराधि, पाकिस्तानमा ३१ विद्रोही मा*रि*ए || Nepal Times

00:18:05

World News: रुबियोको भ्रमणअघि गाजामा भीषण ब*म*बारी, कतारको चेतावनी || Nepal Times

00:17:00

World News: लण्डनदेखि टोरोन्टोसम्म लाखौं आप्रवासी सडकमा,चीन–फिलिपिन्सबीच विवाद बढ्यो || Nepal Times

00:20:16

World News: इजरेली आमाले गाजामा छोरा नपठाउने, मोदीको एआई भिडियोले बबाल || Nepal Times

00:18:42

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

जंगी अड्डा भित्र सुशीला, बाहिर समर्थनसँगै विरोध

छानबिन गर्न ३ दलले मानेनन्, सर्त नमाने सुशीला प्रधानमन्त्री नबन्ने

शुक्रबार भदौ २७ , २०८२
जंगी अड्डा भित्र सुशीला, बाहिर समर्थनसँगै विरोध

सुशीला प्रधानमन्त्री ? उनका सारथि को–को हुनुपर्छ ?

शुक्रबार भदौ २७ , २०८२
हजुरबाले सम्पत्ति जोडे,रवि कसरी कसुरदार ?

रवि कारागार फर्किने, कसले भगाएका थिए ? पत्र नक्कली ?

शनिबार भदौ २८ , २०८२

हालका पोस्टहरू

आन्दोलनको बहानामा एकै बैंकबाट १८ किलो सुन र ५ करोड चोरी

आन्दोलनको बहानामा एकै बैंकबाट १८ किलो सुन र ५ करोड चोरी

बुधबार अशोज १ , २०८२
प्रचण्डलाई बालेनको व्यंग्यःएकादेशमा टिकटक पनि बन्द भएको थियो

जेनजी आन्दोलनसंग जोडिएका क–कसले पाउँछन् राहत ? के छ प्रक्रिया ?

बुधबार अशोज १ , २०८२
जेनजी विद्रोहमा प्रतिक बनेको ‘वान पिस जोली रोजर’

जेनजी विद्रोहमा प्रतिक बनेको ‘वान पिस जोली रोजर’

बुधबार अशोज १ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.