साइकलबाट लडेर मृत्यु

साइकलबाट लडेर मृत्यु

कन्काई नगरपालिका – ४ इलुवाबारी स्थित भित्री सडक खण्डमा आइतबार साइकल बाट लडेर स्थानीय ४० बर्षिय तीर्थ पोखरेलको मृत्यु भएको छ ।

पोखरेललाई आइतबार दिउँसो ३ बजे स्थानीयले घर नजिकै धान खेतमा साइकलबाट लडेर घोप्टो मुन्टो परेको अवस्थामा मृत फेला पारेको प्रहरीले जनाएको छ ।आजको उद्घोष दैनिकमा समाचार छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.