साफका लागि विराटनगरको सुरक्षा व्यवस्था कडा

विराटनगर ।  काठमाडौ बाहिर पहिलो पटक विराटनगरमा आयोजना हुने महिला साफ फुटबल प्रतियोगिताका लागि सुरक्षा व्यवस्था कडा पारिएको छ । प्रतियोगिता मिति नजिकिंदै जाँदा सुरक्षा व्यवस्था मजवुत बनाइएको हो ।

सुरक्षाका लागि ठूलो संख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई खटाउने तयारी छ । यस्तै खेलाडी र अफिसियल तथा साफका पाहुनाहरु बसेका होटलबाट खेल मैदानसम्म सुरक्षाका लागि स्कर्टिङको व्यवस्था पनि गरिएको छ । मोरङ प्रहरी प्रमुख एसपी मनोजकुमार केसीले अन्तर्राष्ट्रिय प्रतियोगिता भएका कारण अन्य बेलाको भन्दा विशेष सुरक्षा व्यवस्था अपनाइने बताएका छन । उनले सुरक्षामा कुनै कमजोरी भएमा त्यसले नेपालकै छवि विगार्ने विषयमा पनि सुरक्षा निकाय संवेदनशील रहेको बताए ।

यसैगरी मोरङ प्रहरीले प्रतियोगितालाई लक्षित गरेर प्रतियोगिता उद्धघाटन स्थल र आसपासमा घरेलु मदिरा बिक्रीमा पूर्ण रुपमा रोक लगाइएको जनाएको छ । खेल अवधिभर खेलस्थल आसपास अवैध रुपमा घरमै उत्पादन गरिने मदिरा बिक्रीमा पूर्ण रुपमा प्रतिबन्ध लगाउँदै निगरानी बढाउन थालिएको प्रहरीले जनाएको छ ।

Advertisement
Advertisement

भर्खरको समाचार

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

कोलम्बियाको सानदार सुरूआत, उज्बेकिस्तान ३–१ ले पराजित

col_pepnhxqvYI

नेपालमा कहिले भित्रिदै छ मनसुन ?

mausam-2075-12-18-768x388

अमेरिकाले ‘इंडो–प्यासिफिक’बाट हटायो ‘इंडो’, भारतलाई के असर ?

df611d9d-72c0-48cb-af17-90cf7d720156

मेस्सीको ह्याट्रिक, हालान्ड–एम्बाप्पेहरु चम्किदा रोनाल्डोमाथि दबाब

messi8_mfX84plZJJ

देउवा दम्पतीलाई एयरपोर्टबाटै पक्राउ पर्ने डर, पत्र लेखेर के भने ?

deuba-aarju

चीन किन नेपालसँग अझै ढुक्क छैन? बेइजिङको के छ शंका ?

724194707_979261381555456_3579422844604369041_n (1)

जी ७ नेताको गफ भाइरल,मेलोनीले धूम्रपान त्यागिन्,घडी चर्चा,ट्रम्पले पाए उपहार

724721416_1808898560604368_6721856353904469115_n

मेसीको ह्याट्रिकमा अर्जेन्टिनाको विजयी सुरुवात

5ba2e55d-59c8-4258-883c-8d54d684c785

नागढुङ्गा सुरुङमार्ग साउनदेखि खुल्ने, कति लाग्छ दस्तुर ?कसरी गर्ने यात्रा?

ffa015e2-9865-4845-91e1-255af2ca8345

सम्बन्धित समाचार

Scroll to Top