NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
वाइडबडी भ्रष्टाचार मुद्दामा अख्तियारद्वारा सर्वाेच्चमा पुनरावेदन मङ्लबार मंसिर १६ , २०८२
जब माधव नेपालले भने–मान्छे हिँडे पनि खाली कुर्सीलाई भाषण सुनाउँछु मङ्लबार मंसिर १६ , २०८२
साविक विजेता जनकपुरको पहिलो जित,पाचौँ खेलमा खाता खोल्यो मङ्लबार मंसिर १६ , २०८२
हर्कले धनीबाट कर लिने,गरिबलाई बाँड्ने,कार्यकारी राष्ट्रपति,प्रत्यक्ष मुख्यमन्त्री मङ्लबार मंसिर १६ , २०८२
दिल्ली जाँदै गरेको बसमा भीषण आगलागीः अधिकांश यात्रु नेपाली मङ्लबार मंसिर १६ , २०८२
Next
Prev

समाचार

साफ महिला च्याम्पियनसिप : गोल नखाई फाइनल पुग्ने नेपालको लक्ष्य

मङ्लबार चैत्र ५ , २०७५
Reading Time: 1 min read
A A
साफ महिला च्याम्पियनसिप : समूह विजेताको लागि नेपालले बंगलादेशसँग खेल्दै
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

विराटनगर,चैत्र ५
विराटनगरमा जारी साफ महिला च्याम्पियनसिप फुटबलको सेमिफाइनलमा नेपलाले भोलि बुधबार श्रीलंकासँग प्रतिस्पर्धा गर्दैछ ।विराटनगरको शहीद रंगशालामा विहान ११ बजे नेपालले पहिलो सेमिफाइनलमा श्रीलंकासँग प्रतिस्पर्धा गर्दैछ भने दोस्रो सेमिफाइनलमा भोलि नै दिउँसो ३ बजे बंगलादेशले भारतको सामना गर्नेछ ।

समुह चरणमा एक गोल पनि नखाई सेमिफाइनलमा पुगेको नेपाल गोल नै नखाई फाईनल पुग्ने योजनामा छ । सेमिफाइनलको अघिल्लो दिन नेपाली टोलीका प्रशिक्षक हरि खड्काले आफ्नो टिमलाई साफ च्याम्पियन बन्न कुनै टिमले रोक्न नसक्ने दाबी गरे । उनले आफ्नै भूमि र दर्शकको साथको भरपुर फाइदा उठाउने बताए । उनले भने ‘तयारी सकियो । हामी शारीरिक र मानसिक रुपमा तयार छौं ।’

नेपाललाई प्रतियोगिताकै बलियो टिम मानिएको छ । समूह ‘ए’ को विजेता बनेर अघिल्लो चरणमा पुगेको नेपालले गोल खाएको छैन । उद्घाटन खेलमा भुटानमाथि ३–० को जीत निकालेको नेपालले दोस्रो खेलमा बंगलादेशलाई पनि ३–० नै हरायो ।

LS Auto

आफ्नो पहिलो खेलमा माल्दिभ्सलाई २–० ले हराएको श्रीलंकाले भने दोस्रो खेलमा भने भारतसँग ५ गोल खायो । यसर्थमा पनि श्रीलंकाभन्दा नेपाली टिमको मनोबल उच्च छ ।

भोलि श्रीलंकाले रक्षात्मक खेल खेल्ने अनुमान छ । श्रीलंकाको रक्षात्मक रणनीति असफल बनाउँदै नेपाली टोलीले गोल गर्ने प्रशिक्षक हरि खड्काको दाबी छ । नेपालको तुलानामा कमजोर देखिएको श्रीलंकाले २०१६ मा भारतमा सम्पन्न साफ महिला च्याम्पियनसिपपछि अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेको छैन ।

यो पटक पनि राम्रो तयारी गर्न नपाएको श्रीलंकाली प्रशिक्षक रोहान थिलक अलपोन्सुले बताएका छन् । उनले भने ‘चार महिनाको तयारीले गरेर आएका हौं ।’

उनका अनुसार श्रंलीकाले नेपाललाई बराबरीमा रोक्ने र पेनाल्टीमा पराजित गर्ने रणनीति बनाएको छ । विशेषगरी सावित्रा भण्डारी र निरु थापालाई रोक्ने उसको रणनीति छ ।प्रशिक्षक रोहानले भने, ‘नेपालका केही खेलाडी उत्कृष्ट छन्, त्यसमध्ये सावित्रा र निरुलाई रोक्ने लक्ष्य छ ।’

लोकप्रीय

वाइडबडी भ्रष्टाचार मुद्दामा अख्तियारद्वारा सर्वाेच्चमा पुनरावेदन

वाइडबडी भ्रष्टाचार मुद्दामा अख्तियारद्वारा सर्वाेच्चमा पुनरावेदन

मङ्लबार मंसिर १६ , २०८२
जब माधव नेपालले भने–मान्छे हिँडे पनि खाली कुर्सीलाई भाषण सुनाउँछु

जब माधव नेपालले भने–मान्छे हिँडे पनि खाली कुर्सीलाई भाषण सुनाउँछु

मङ्लबार मंसिर १६ , २०८२
साविक विजेता जनकपुरको पहिलो जित,पाचौँ खेलमा खाता खोल्यो

साविक विजेता जनकपुरको पहिलो जित,पाचौँ खेलमा खाता खोल्यो

मङ्लबार मंसिर १६ , २०८२

विचार

थप समाचार

वाइडबडी भ्रष्टाचार मुद्दामा अख्तियारद्वारा सर्वाेच्चमा पुनरावेदन
ताजा समाचार

खेलकुद

साविक विजेता जनकपुरको पहिलो जित,पाचौँ खेलमा खाता खोल्यो

मङ्लबार मंसिर १६ , २०८२
हर्कले धनीबाट कर लिने,गरिबलाई बाँड्ने,कार्यकारी राष्ट्रपति,प्रत्यक्ष मुख्यमन्त्री
ताजा समाचार

हर्कले धनीबाट कर लिने,गरिबलाई बाँड्ने,कार्यकारी राष्ट्रपति,प्रत्यक्ष मुख्यमन्त्री

मङ्लबार मंसिर १६ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News:युपी बस आग*ला*गीमा अधिकाँश नेपाली, पाकिस्तानमा धारा १४४ लागू || Nepal Times

World News:युपी बस आग*ला*गीमा अधिकाँश नेपाली, पाकिस्तानमा धारा १४४ लागू || Nepal Times

00:17:46

World News: नेपाल एयरलायन्सका एयर होस्टेज दोहामा पक्राउ, मादुरो काराकासमा सार्वजनिक || Nepal Times

00:16:58

World News: अफगानिस्तानमा कारबाही गर्न कतारले रोक्यो, दिल्लीमा भीषण आग*ला*गी

00:16:44

पहिलो पटक मंगल ग्रहमा चट्याङको प्रमाण रेकर्ड, अल्बानिजको विहे|| Nepal Times

00:17:30

World News: सुन खानीमा ड्रोन आ*क्र*मण,इजरेलले गर्याे लेबनानमा ह*म*ला,आग*ला*नीमा १२८को मृ*त्यु

00:20:13

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

दिल्ली जाँदै गरेको बसमा भीषण आगलागीः अधिकांश यात्रु नेपाली

दिल्ली जाँदै गरेको बसमा भीषण आगलागीः अधिकांश यात्रु नेपाली

मङ्लबार मंसिर १६ , २०८२
रवि र छवि आज छुट्छन् ?

रवि–छविको मुद्दाको सुनुवाइ फेरि स्थगित, कारण के ?

बिहिबार मंसिर ११ , २०८२
रुसी कोभिड भ्याक्सिन बनाउने वैज्ञानिक रहेनन्

कोभिड खोपले १० बालबालिकाको मृत्यु भएको अमेरिकाले स्वीकारो

आइतवार मंसिर १४ , २०८२

हालका पोस्टहरू

वाइडबडी भ्रष्टाचार मुद्दामा अख्तियारद्वारा सर्वाेच्चमा पुनरावेदन

वाइडबडी भ्रष्टाचार मुद्दामा अख्तियारद्वारा सर्वाेच्चमा पुनरावेदन

मङ्लबार मंसिर १६ , २०८२
जब माधव नेपालले भने–मान्छे हिँडे पनि खाली कुर्सीलाई भाषण सुनाउँछु

जब माधव नेपालले भने–मान्छे हिँडे पनि खाली कुर्सीलाई भाषण सुनाउँछु

मङ्लबार मंसिर १६ , २०८२
साविक विजेता जनकपुरको पहिलो जित,पाचौँ खेलमा खाता खोल्यो

साविक विजेता जनकपुरको पहिलो जित,पाचौँ खेलमा खाता खोल्यो

मङ्लबार मंसिर १६ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
९८६२२१३०५७
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.