सीमा विवादमा भारत र चिनियाँ सैन्य अधिकारीबीचको वार्ता सम्पन्न

२५ जेठ, एजेन्सी ।
भारत र चीनबीच सीमा विवादलाई लिएर सैन्य अधिकारीहरुबीचको वार्ता सम्पन्न भएको छ । एशियाली न्युज इन्टरनेशनल(एएनआई)का अनुसार भारतीय सैन्य अधिकारी र चिनियाँ अधिकारीबीच लाइन अफ एक्च्युल कन्ट्रोल(एलएसी) पारी चिनियाँ भूमि मोल्डोमा वार्ता भएको हो ।

वार्ता शनिबार बिहान ११ बजेर ३० मिनेटदेखि निर्धारित गरिएपछि दुई घण्टा ढिला गरी सुरु भएको थियो । चीनको तर्फबाट वार्ताको अगुवाई दक्षिणी सीनजियाङ सैन्य शिविरका जनमुक्ती सेनाका कमाण्डरले गरेका थिए ।

भारतीय डेलिगेशनको नेतृत्व १४ औं कमाण्डर लेफ्टीनेन्ट जनरल हरिन्दर सिंहले गरेका थिए । वार्तामा सहभागी टोलीले भारतीय सैन्य प्रमुख एम एम नरवने र उत्तरी सैन्य कमाण्डर लेफ्टीनेन्ट जनरल वाई के जोशीलाई जानकारी गराउनेछन् ।छलफलबाट आएको निस्कर्ष सैन्य सचिबालयले विदेश मन्त्रालयलाई जानकारी गराउनेछन् ।

Advertisement

पूर्बी लद्दाखमा भारत र चीनबीच गत् मे महिनाको तेस्रो साता सुरु भएको विवाद मुक्कामुक्कीमा परिणत भएको थियो ।

Advertisement

भर्खरको समाचार

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

कोलम्बियाको सानदार सुरूआत, उज्बेकिस्तान ३–१ ले पराजित

col_pepnhxqvYI

नेपालमा कहिले भित्रिदै छ मनसुन ?

mausam-2075-12-18-768x388

अमेरिकाले ‘इंडो–प्यासिफिक’बाट हटायो ‘इंडो’, भारतलाई के असर ?

df611d9d-72c0-48cb-af17-90cf7d720156

मेस्सीको ह्याट्रिक, हालान्ड–एम्बाप्पेहरु चम्किदा रोनाल्डोमाथि दबाब

messi8_mfX84plZJJ

देउवा दम्पतीलाई एयरपोर्टबाटै पक्राउ पर्ने डर, पत्र लेखेर के भने ?

deuba-aarju

चीन किन नेपालसँग अझै ढुक्क छैन? बेइजिङको के छ शंका ?

724194707_979261381555456_3579422844604369041_n (1)

जी ७ नेताको गफ भाइरल,मेलोनीले धूम्रपान त्यागिन्,घडी चर्चा,ट्रम्पले पाए उपहार

724721416_1808898560604368_6721856353904469115_n

सम्बन्धित समाचार

Scroll to Top