सुचना र प्रविधिलाई जोड्दै खैरहनी नगरपालिका

१० बैशाख ७६, बुधबार

चितवन, बैशाख ११
चितवनको खैरहनी नगरपालिकाले सूचना र प्रविधिलाई जोड्ने क्रममा बुधवारदेखी मोवाईल एपको सेवा सुरु गरेको छ । मोवाईल एपमार्फत नगरपालिकाका जनप्रतिनिधीहरुको विवरणसहित अन्य गतिविधीहरु थाहा पाउन सकिने छ । नगरपालिकाका सुचना तथा प्रविधि अधिकृत सुरेश चौधरीका अनुसार मोवाईल एपमार्फत नगरपालिकाको परिचय,जनप्रतिनिधीको विवरण, कर्मचारीको विवरण, कार्यक्रम र वजेट, सुचना, गुनासा तथा सुझाव, धार्मिक पर्यटकीय स्थान, प्रशासनिक निकाय, विभिन्न संघसंस्था, शैक्षिक संस्था,आपतकालिन नम्वर लगायत हेर्न सकिने छ ।

खैरहनी नगरपालिकाले सुचना र प्रविधिलाई जोड्ने क्रममा डिजिटल नागरीक वडापत्र, सिसिक्यामेरा जडान, प्रत्येक वडामा अनलाईन मार्फत घटना दर्ता सेवा, विद्युतिय हाजिरी, वेवसाईड, अललाइन मार्फत ठेक्का पट्टाको काम सुरु गरिसकेको छ ।

मोवाईल एपको बुधवार एक कार्यक्रमका बीच नगरपालिकाका मेयर लालमणी चौधरीले सुभारम्भ गरे । सो अवसरमा मेयर चौधरीले समयको माग अनुसार सेवाग्राहीलाई सहज ढंगले सेवा प्रवाह गर्न मोवाईल एपले मद्यत पुग्ने विश्वास व्यक्त गरे ।

Advertisement

सुचना प्रविधिले धेरै फड्को मारिसक्यो मेयर चौधरीले भने घरमै वसेर जानकारी लिईसकेपछि कार्यालय आउँदा सरल र सहज रुपमा सेवाग्राहीले सेवा पाउँछन् । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुरुषोतम शर्माले सुसासनको पाटोमा सुचना प्रविधिको भुमिका महत्वपुर्ण हुने बताए ।

खैरहनी २ का वडाध्यक्ष टिकादत्त इटनीले नगरको परिचय र विज्ञापनका लागि पनि मोवाईल एपले भुमिका खेल्ने वताए । नगरपालिकाका सुचना तथा प्रविधि अधिकृत सुरेश चौधरीले मोवाईल एपका बारे जानकारी गराएका थिए ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

२९ भूमिहीन परिवारलाई बालेन सरकारले बनायो जग्गाधनी

IMG_7206.JPG

असई थमन मृत्युप्रकरणः ६ जनालाई ५ वर्ष कैद, ३ जनालाई जन्मकैद

MixCollage-02-Jul-2026-12-57-PM-3185

निर्मला पन्त प्रकरणको पुरानो फैसलामा पत्रकार भण्डारी पक्राउ

2668d156-d8e8-4076-8f24-d6bcb46d05c1

अमेरिका अन्तिम १६ मा, बोस्निया एन्ड हर्जगोभिना बाहिरियो

722c405b-4265-45bb-aea3-f1ea6f3b04bb

नेपाली प्रतिभाको विश्वभर कदरः दिपेन्द्रलाई क्यानडा तेक्वान्दोको अन्तर्राष्ट्रिय सम्मान

2cf23fc9-11ec-4a50-971d-63826f7093e2

गरिमा विकास बैंक सिल्भर अवार्डबाट सम्मानित

fb33e2d1-fd38-46f2-a34a-820de1a45bd6

इरानले खामेनीको ‘रगतको बदला’ लिने, अन्त्येष्टिअघि गर्यो घोषणा

iran america update

भेनेजुएला भूकम्पःमृतक २२ सय नाघे,मेक्सिकोको प्रख्यात उद्धार टोली पुग्दै

venezueala earthquake

वर्षाले बढायो विपद्को जोखिम, आज कहाँ हुन्छ भारी वर्षा ?

mausam-2075-12-18-768x388

डीआर कंगोको करामत रोक्दै केनले देखाए चमत्कार

78295008-3d7d-4338-8303-e06f9a5c560e

सम्बन्धित समाचार

Scroll to Top