NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
ट्रम्पको ’बिग ब्युटिफुल’ विधेयकका विशेषता के छन् ? शुक्रबार असार २० , २०८२
आइफोनको नयाँ सिरिजमा के–के नयाँ हुँदैछ ? शुक्रबार असार २० , २०८२
इरानी ड्रोन खसाएर साउदीले घोप्यो  पिठ्युँमा छुरा शुक्रबार असार २० , २०८२
कर्मचारीको पेन्सन र उपदान चैट, अब सामाजिक सुरक्षा शुक्रबार असार २० , २०८२
रविमाथि प्रतिशोध साँधियो भन्ने प्रहरी हेडक्वार्टर तानिए शुक्रबार असार २० , २०८२
Next
Prev

समाचार

सुझबुझपुर्ण ढंगले काम गर्न जनप्रतिनिधीलाई युएनडिपीका प्रतिनिधीको सुझाव

सोमवार असार १ , २०७७
Reading Time: 1 min read
A A
Advertisement
सुझबुझपुर्ण ढंगले काम गर्न जनप्रतिनिधीलाई युएनडिपीका प्रतिनिधीको सुझाव
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

१ असार, काठमाडौं ।
संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रमका नेपालस्थित आवासीय प्रतिनिधि आइशानीलाबेले संकटको समयमा सुझबुझपुर्ण ढंगले काम गर्न जनप्रतिनिधिहरुलाई सुझाव दिएका छन् ।

उनले संकटको समयमा गरिने काम वा निर्णयहरु लक्षित बर्गमा पुगे÷नपुगेकोमा पनि स्थानीय सरकारहरु सचेत हुन आवश्यक रहेको बताए । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, त्रिभुवन विश्वविद्यालय इन्सिच्युट अफ क्राईसिस म्यानेजमेण्ट स्टडिज ले काठमाण्डौमा गरेको कार्यक्रममा बोल्दै उनले संकटको समयमा जोखिममा परेको बर्गको समस्या तत्काल सम्बोधन गर्ने गरि जनप्रतिनिधिहरुले काम गर्नुपर्ने बताए ।

उनले संकटको समयमा तत्काल निर्णयमा पुग्नुपर्ने र त्यसो गर्दा गल्ती पनि हुन सक्ने भएकाले गल्ति सच्याउदै र पुन दोहोरिन नदिने तर्फ सचेत भई कामकारवाही गर्नुपर्ने आवश्यकता औल्याए । उनले भने “ संकटको समयमा हाम्रा निर्णयहरु सुझबुझपुर्ण ढंगले लिनुपर्ने हुन्छ ।

Advertisement

हाम्रा निर्णय र कार्यहरु सबैको पहुँचमा कति छिटो पुगे ?कति छिटो निर्णय गर्नसक्यौ ? संकटमा तत्काल निर्णय गर्नुपर्ने भएकाले गल्ती हुन सक्छ । गल्तिहुदा हामीलाई समस्या समाधानमा अगाडि नभई पछाडि लैजान्छ । त्यसैले तुरुन्तै सुधार गरेर फेरी गल्ती नदोरिने गरि सुधार गर्नुपर्छ ।

तत्काल सहयोग गर्नुपर्ने वर्गको पहिचान गरि जोखिममा भएकाको समस्या सम्बोधन संगै जोखिममा नभएका जनताप्रति पनि लचक हुनुपर्ने हुन्छ । राहतवितरण गर्दा अन्य वर्ग पनि पर्न सक्ने भएकाले ध्यानदिन सुझाव दिन्छु । तपाईहरुले कोभिड१९ कै जस्तो नभएपनि अन्य प्रकारका संकटको सधै सामना गर्दे आउनुभएको छ ।

अबपनि संकटको समाधान गर्न तपाईहरु सक्षम हुनुहुनेछ भन्ने विश्वास मैले लिएकी छु । ” कार्यक्रममा त्रिभुवन विश्वविद्यालयका रेक्टर शिवलाल भुसालले संकट समाधानमा स्थानीय सरकारका पदाधिकारीले सफल र प्रभावकारी भूमिका निर्वाह गर्नुपर्ने बताए ।

संकट विज्ञ डाक्टर राम थपलियाले कोभिड १९ को व्यवस्थापनमा स्थानीय सरकार नै अग्रपक्तिमा बसेर काम गर्नुपर्ने भएकाले ंसंकट व्यवस्थापनका विविध पक्षलाई ध्यान दिनुपर्ने आवश्यकता औल्याए ।

उनले नेतृत्वदायी भूमिकामा रहेका स्थानीय सरकारका पदाधिकारीले सञ्चार र जोखिममा परेकाहरुसंगको संवाद, आकस्मिक सेवा, आकस्मिक जनस्वास्थय र तत्कालको आवश्यकतालाई व्यवस्थित ढंगले सम्बोधन गर्नुपर्नेमा जोड दिए ।

कोभिड १९ र त्यसबाट उत्पन्न समस्याको प्रभावकारी र व्यवस्थित सम्बोधन गर्ने विषयमा संकटका विभिन्न आयाम, त्यसले पार्ने प्रभाव र सम्बोधन गर्नुपर्ने विषय सम्बन्धी प्रशिक्षणमा स्थानीय सरकारका पदाधिकारीहरु जुम मार्फत सहभागी भएका थिए ।

लोकप्रीय

अमेरिकालाई धनी बनाउँछु भन्दै ट्रम्पले उपभोक्तालाई गरिब बनाउने भए ?

ट्रम्पको ’बिग ब्युटिफुल’ विधेयकका विशेषता के छन् ?

शुक्रबार असार २० , २०८२
आइफोनको नयाँ सिरिजमा के–के नयाँ हुँदैछ ?

आइफोनको नयाँ सिरिजमा के–के नयाँ हुँदैछ ?

शुक्रबार असार २० , २०८२
इरानमा महिलालाई खतरा,विद्यालय बन्यो यातनागृह

इरानी ड्रोन खसाएर साउदीले घोप्यो  पिठ्युँमा छुरा

शुक्रबार असार २० , २०८२

विचार

थप समाचार

अमेरिकालाई धनी बनाउँछु भन्दै ट्रम्पले उपभोक्तालाई गरिब बनाउने भए ?
अन्तर्राष्ट्रिय

ट्रम्पको ’बिग ब्युटिफुल’ विधेयकका विशेषता के छन् ?

शुक्रबार असार २० , २०८२
आइफोनको नयाँ सिरिजमा के–के नयाँ हुँदैछ ?
ताजा समाचार

आइफोनको नयाँ सिरिजमा के–के नयाँ हुँदैछ ?

शुक्रबार असार २० , २०८२
इरानमा महिलालाई खतरा,विद्यालय बन्यो यातनागृह
अन्तर्राष्ट्रिय

इरानी ड्रोन खसाएर साउदीले घोप्यो  पिठ्युँमा छुरा

शुक्रबार असार २० , २०८२
कर्मचारीको पेन्सन र उपदान चैट, अब सामाजिक सुरक्षा
Breaking news

कर्मचारीको पेन्सन र उपदान चैट, अब सामाजिक सुरक्षा

शुक्रबार असार २० , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42

Nepal का नयाँ नायक Balen: काठमाडौंका मेयर र जनताका साथी|| Nepal Times #balen #shah #kathmandu

00:12:14
Currently Playing

World News: यु*द्धविरामका लागि हमास तयार, Trump संग Zelensky को गुहार || Nepal Times

World News: यु*द्धविरामका लागि हमास तयार, Trump संग Zelensky को गुहार || Nepal Times

00:11:21

World News:Trumpले आप्रवासीलाई सुडान पठाउने, America–Vietnam सम्झौतामा China रिसायो || Nepal Times

00:17:42

World News:फोर्डोको नयाँ तस्बिर सार्वजनिक, अमेरिकामा चिनियाँ जासुस पक्रा*उ || Nepal Times

00:18:31

World News: Ukraineलाई Trumpले अब ह*तिया*र नदिने, उत्तराधिकारीबारे दलाई लामाको घोषणा || Nepal Times

00:17:39

World News: सहयोग नपाए Ukraineले ६ महिना मात्र यु*द्ध थेग्ने, फोर्डोमा फेरि निर्माणकार्य सुरु

00:17:11

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

पुटिन र सी बीच भेट, के भयो कुरा ?

पुटिन र सीको दबदबा बढ्ने, चीनको नयाँ ब्लाकआउट बम

सोमवार असार १६ , २०८२
७ महिना वित्यो, कति छ प्रधानमन्त्री र मन्त्रीहरुको सम्पत्ति ?

विराटनगरमा डेढ अर्बको कर काण्डःप्रतिष्ठित व्यापारी जेलको छिँडीमा

मङ्लबार असार १७ , २०८२
कुलिङ पिरियडमा हेराफेरी, रामहरिको राजीनामा माग, कसले गर्याे बेइमानी ?

एमाले अब रामहरिको नेतृत्वमा नबस्ने, उनको कोर टिममा को को?

बुधबार असार १८ , २०८२

हालका पोस्टहरू

अमेरिकालाई धनी बनाउँछु भन्दै ट्रम्पले उपभोक्तालाई गरिब बनाउने भए ?

ट्रम्पको ’बिग ब्युटिफुल’ विधेयकका विशेषता के छन् ?

शुक्रबार असार २० , २०८२
आइफोनको नयाँ सिरिजमा के–के नयाँ हुँदैछ ?

आइफोनको नयाँ सिरिजमा के–के नयाँ हुँदैछ ?

शुक्रबार असार २० , २०८२
इरानमा महिलालाई खतरा,विद्यालय बन्यो यातनागृह

इरानी ड्रोन खसाएर साउदीले घोप्यो  पिठ्युँमा छुरा

शुक्रबार असार २० , २०८२
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.