सुनसहित युवक पक्राउ

२४ माघ ७४, बिहीबार

गौशाला, २५ माघ  ः महोत्तरी जिल्लाको बर्दिबासबाट प्रहरीले सुनसहित एक युवकलाई आज पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा धनुषा जिल्लाको यज्ञभूमि–९ बस्ने २७ वर्षीय किरण राई रहेको इलाका प्रहरी कार्यालय बर्दिबासका प्रहरी नायब उपरीक्षक प्रवीण पोखरेलले बताए ।

काठमाडौँबाट आएका युवक राईलाई बर्दिबासको भोला वसन्त चोकमा शंका लागि प्रहरीले जाँच गर्दा उनले लगाएको ज्याकेटको भित्री खल्तीबाट आठ तोला सुन बरामद भएको प्रनाउ पोखरेलले बताए ।

Advertisement

उनले काठमाडौँबाट तस्करी गरी ल्याएको करिब रु पाँच लाख मूल्यको सो सुन बर्दिबासमै बेच्ने उद्देश्यले आएका बेला प्रहरीले उनलाई पक्राउ गर्न सफल भएको हो ।

सुनसहित पक्राउ परेका युवक राईलाई आवश्यक कारबाहीका लागि क्षेत्रीय राजश्व कार्यालय पथलैया पठाइएको इप्रका बर्दिबासले जनाएको छ ।रासस

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

वर्षाले बढायो विपद्को जोखिम, आज कहाँ हुन्छ भारी वर्षा ?

mausam-2075-12-18-768x388

डीआर कंगोको करामत रोक्दै केनले देखाए चमत्कार

78295008-3d7d-4338-8303-e06f9a5c560e

आश्चर्यमय पुनरागमन जितका साथ बेल्जियम अन्तिम १६ मा

79556cb8-5d49-4c40-862a-abeb585f1087

ग्लोबल आइएमई बैंकको खाता अब एपबाटै ब्लक गर्न मिल्ने

d0dd9096-8b59-45bb-98c5-b2538bf4eb36

नेपालको बिजुली बिक्री मोदी रिसाएपछि रोकिएको हो ?

ovhrqjf_pm-modi_625x300_21_April_25

‘आधुनिक भाइकिङ’ एर्लिङ हालान्ड इङल्याण्डबाट किन खेल्दैनन् ?

halad

युरेनियम उत्खनन् गर्न अमेरिकासँग सम्झौता भएको हो ?शिशिरले दिए जवाफ

sishir khanal

इन्धनमा कृत्रिम अभाव सिर्जना गरी नाफा कमाउनेहरुको खेल

nepal-oil-nigam

नायिक उषा रजकलाई दुव्र्यवहार गर्ने पात्र को हुन् ?

usha

विवाहका लागि जीवन साथी खोजिदिने ‘लमी’ एप सार्वजनिक

lamee app

सम्बन्धित समाचार

Scroll to Top