सुनौलो भविष्यका लागि किशोरी कक्षा सञ्चालन

इनरुवा ः सुनसरीको वर्जु गाउँपालिका र बराहक्षेत्र नगरपालिकामा किशोरी कक्षा सञ्चालन हुने भएको छ । आवश्यकता र प्रथामिकताका आधारमा वर्जु र बराहक्षेत्रमा किशोरी केन्द्र मार्फत किशारी शिक्षा कार्यक्रम सञ्चालनमा ल्याइन लागिएको हो । यो समाचार आजको उद्घोष दैनिकमा छापिएको छ ।

जसका लागि बर्जु र बराहाक्षेत्रमा दश दश वटाका दरले २० वटा केन्द्र सत्तचालन गर्न लागिएको छ ।केन्द्रले किशोरी शिक्षाका माध्यमबाट उनीहरुको सुनौलो भविष्यको आधार तय गराउने प्रयास गर्ने छ ।

किशोरीहरुको हक, अधिकार,सुनौलो भविष्य निर्माण, प्रजनन् स्वास्थ्य तथा बालबिबाह न्युनीकरण र महिलाका पक्षमा भएका नियम कानुनबारे जानकारी प्रदान गर्नु किशोरी शिक्षा कार्यक्रमको मुलभुत उद्देश्य रहेको कोकनकी पुर्वाञ्चल संयोजक मञ्जिता उपाध्यायले बताइन् ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

ओली–प्रचण्डको नयाँ गेमप्लान ! फेरि एकै जहाजका दुई पाइलट

_126009314_prachanda_oli_

ब्रिटिस काउन्सिल नेपालद्वारा उत्कृष्ट साझेदार संस्थाहरु सम्मानित

British Council PR_IELTS Partner Summit_Nepali_25 June 2026 (1)

हालान्ड  VS एमबाप्पेः विश्वकपको सबैभन्दा ठूलो भिडन्त !

66a54980-db9c-44ce-bbe1-13c6474a1cb6

चीनको हात टिष्टा नदीमा चोबलियो

TISTA NADI

भारतमा विना निर्वाचन दुई–तिहाइ पुर्याउने मोदीको खेल

ovhrqjf_pm-modi_625x300_21_April_25

मेस्सीको जन्मोत्सवको अवसरमा DGO र हिमालयन स्पोट्र्सद्वारा उपहार योजना घोषणा

Himalaya-Dgo-Lockup_1-2_copy

रास्वपा उपसभापतिमा सोविता र तोसिमा भिड्दै

sobita-toshmia

राहदानी खरिद प्रकरणको अनुसन्धान ओलीतर्फ कसरी सोझियो ?

UMohNunsd6yfBacoQ1S4A0PRjWkb2rDuQNufheIe

भेनेजुएलामा Doublet Earthquake ,जापानमा ६.९, क्यालिफोर्नियामा ५.६ रेक्टरको भूकम्प

AFP__20260624__B88K6XZ__v1__HighRes__VenezuelaEarthquake-1782364061

इरान युद्ध रोकियो, तेलको भाउ पनि घट्यो तर नेपालमा किन घटेन ?

petrol-pump-india_AFP

सम्बन्धित समाचार

Scroll to Top