सेन्ट्रल बजारले ल्यायो अनौठो उपहार र छुट योजना

३० असोज ७७, शनिबार

३० असोज,विराटनगर ।

विराटनगरस्थित सेन्ट्रल बजारले नजिकिँदै गरेको दशैँतिहारको उपलक्ष्यमा ग्राहकहरुलाई आकर्षक उपहारका साथै भारी छुट सुविधा उपलब्ध गराउने भएको छ । ‘यसपालिको चाड, सेन्ट्रल बजारका साथ’अन्तर्गत ९९९ को खाद्यान्न सामाग्रीको खरिद गर्दा चिनी प्रतिकेजी ५९ रुपैँयामा, चना ९८ रुपैँयामा, नुन १५ रुपैँयामा, बाबा सनफ्लावर तेल १ सय ५९ रुपैँयामा, घैला तोरीको तेल १९९ रुपैँयामा र ९०० ग्रामको बिकाजी भूजिया २ सय ७५ रुपैँयामा पाइने सेन्ट्र बबजारका गिरिश राठीले जानकारी दिए ।

Advertisement

त्यस्तै गार्मेन्ट, ब्याग, घडी लगायतका सामानमा १० % क्यास भौचर तथा बच्चाको खेलौनामा १० % छुटका साथै अन्य अफरहरु रहेको उनले बताए । आलु र प्याज अत्यन्तै सस्तोमा पाइने पनि उनले बताए । राठीका अनुसार १ किलोको डिडिसी घ्यू ८ सय ४९ रुपैँया तथा आधा केजीको ४ सय २५ रुपैँयामा, मुसुर दाल प्रतिकेजी ११० रुपैँयामा पाइने छ । यसका साथै थुप्रै छुट तथा उपहार योजनाहरु रहेको उनले बताए ।

यो उपहार योजना कात्तिक १ गतेदेखि मंसिर १० गतेसम्म लागू हुने जनाईएको छ ।

Advertisement

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

रोनाल्डोले एकैपटक रचे दुई कीर्तिमान,लुका मड्रिचको भावुक विदाइ

ad657f7b-6036-4be9-a4fe-6a1f006e6e1b

नेपाली युवाको अमेरिकी सेनामा मृत्यु,अनुसन्धान जारी

edd9dcfb-9170-402e-95d8-e457e0a51c84

रोनाल्डोले नकआउटमा गोल गर्न नसकेको खडेरी तोडे

60ff14fc-eb1d-4c10-b156-c237ad64295e

देशभर मनसुनको कहरः आज ४ प्रदेशमा अति भारी वर्षाको चेतावनी

mausam-2075-12-18-768x388

केही घण्टामै बन्यो १० लाखसम्म जरिवाना गर्ने कानून, मन्त्रीको ठाडो निर्देशन

nepal-oil-nigam

२०१० को विश्वकप जितपछि स्पेन फेरि उपाधि होडमा

e34f67be-d857-48b2-ae41-dce5377f95fa (2)

२९ भूमिहीन परिवारलाई बालेन सरकारले बनायो जग्गाधनी

IMG_7206.JPG

असई थमन मृत्युप्रकरणः ६ जनालाई ५ वर्ष कैद, ३ जनालाई जन्मकैद

MixCollage-02-Jul-2026-12-57-PM-3185

निर्मला पन्त प्रकरणको पुरानो फैसलामा पत्रकार भण्डारी पक्राउ

2668d156-d8e8-4076-8f24-d6bcb46d05c1

अमेरिका अन्तिम १६ मा, बोस्निया एन्ड हर्जगोभिना बाहिरियो

722c405b-4265-45bb-aea3-f1ea6f3b04bb

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top